बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाभियोग प्रस्ताव दर्ता भएको पत्र बुझेपछि सर्वोच्चबाट बाहिरिए प्रधानन्यायाधीश

महाभियोग प्रस्ताव दर्ता भएको पत्र बुझेपछि सर्वोच्चबाट बाहिरिए प्रधानन्यायाधीश

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- आफूविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको पत्र बुझेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन्। महाअभियोग प्रस्तावको पत्र बुझेलगत्तै उनी अदालतबाट बाहिरिएका हुन्।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Feb 13, 2022| 15:26 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...