शुक्रबार, कात्तिक ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


हुथी समूहद्वारा यमनको हेराद सहर पुनः कब्जा

विद्रोहीसँगको युद्धमा रणनीतिक महत्वको मानिएको उक्त सहरमा नियन्त्रण कायम राख्ने प्रयासमा कम्तीमा ६० भन्दा बढी सैनिकको मृत्यु हुनुका साथै अन्य १४० बढी घाइते भएका सैनिक स्रोतले बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

बेइजिङमा भारी हिम वर्षा, ओलम्पिकमा आएका पाहुनाहरू चिसोले प्रभावित

बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चीसोको सामना गर्नुपरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

स्वास्थ्य कार्यालयका खोप अधिकृत एवं सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिकाका तीन हजार ३९, व्यास नगरपालिकाका सात हजार ६५१, शुक्लागण्डकी नगरपालिकाका पाँच हजार ६०० र भिमाद नगरपालिकाका दुई हजार...
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

निर्वाचनलाई सफलतापूर्वक सम्पन्‍न गर्छौं : आयोग

आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ। आसन्‍न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरिसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

महिला उद्यमीहरुद्वारा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत

देशका महिला उद्यमीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

विनाकसुर ४० वर्ष भारतमा जेल सजाय भोगेका दुर्गाप्रसादलाई ८ लाख राहत

काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले सो रकम बराबरको चेक तिम्सिनालाई हस्तान्तरण गरेका हुन्। भारतको उच्च अदालत कोलकाताले गत मंसिर २१ गते...
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

माधव नेपालले भने - एमसीसी अगाडि बढाउन सकिँदैन

महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असंलग्‍न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशंका कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन...
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

५ वर्षपछि कांग्रेसले दोहोर्‍यायो प्रधानन्यायाधीशविरुद्धको महाभियोग, पार्टीमा असन्तुष्टि

२०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव हुने मिति तय भएको थियो। त्यसबेला कांग्रेस सरकारमा थियो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

माधव नेपालको पार्टीद्वारा एमसीसी संशोधनको माग गर्दै देशभर प्रदर्शन

पार्टीका सबै जनवर्गीय संगठनद्वारा सबै जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गरिएको कार्यक्रममा उक्त परियोजना मुलुकको हितमा नरहेकाले अगाडि नबढाउन माग गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

क्रिप्टोकरेन्सीको कारोबार गरे कडा कारबाही : सीआईबी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसायमा संलग्न भए कडा कारबाही हुने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग षड्यन्त्रपूर्ण : एमाले

सत्तारुढ दलले न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण हुने गरी प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएको एमालेले ठहर गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावले तरंग, बतासका पक्षमा अदालतको आदेश [२०७८-११-१]

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

ओलीलाई भेट्न बालकोट पुगे पाकिस्तानी राजदूत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आइतबार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

माओवादी र एकीकृत समाजवादीबिनै यसरी अनुमोदन हुन सक्छ एमसीसी

एमसीसीलाई टेबुल नगर्न सभामुखले संसद् बैठक सारिरहेको भन्‍ने आरोप लागिरहेको समयमा आएको महाभियोग प्रस्ताव दर्ता भएपछि एमसीसीको भविष्यका बारेमा विभिन्‍न कोणबाट टिप्पणीहरु भइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

लम्बियो कांग्रेस कार्यसम्पादन समिति बैठक, मंगलबार फेरि बस्‍ने

आइतबार पनि बैठकका एजेण्डाहरुमाथिको छलफल नसकिएपछि फागुन ३ गते मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्‍ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

यस्तो छ महाभियोग प्रस्तावको साइनो, कता पुग्लान् बाछिटा?

महाभियोग प्रस्तावपछि राजनीतिले कुन लय पक्रने हो भन्ने प्रष्ट भइसकेको छैन। तर महाअभियोग प्रस्ताव दर्ताको राजनीतिक साइनो र बाछिटाको भने खोजी सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

संकटासँग बराबरी गरेपछि एपीएफलाई दबाब कायमै

ए डिभिजन लिगको ७० औं खेलमा चार सय दर्शकमाझ संकटा क्लबले विभागीय टिम एपीएफसँग गोलरहित बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार साँझ सम्पन्न खेलमा मिडिल टेबलका दुई टिमले बराबरी...
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

आईएसएफको पूर्ण सदस्यता पाउने प्रिमियर नेपालकै पहिलो विद्यालय

प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुल, खुमल्टारले इन्टरनेशनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) बाट पूर्ण सदस्यता प्राप्त गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा

प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदै छ। नेपाल बास्केटबल संघकै आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ टिम मात्र सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावले एमसीसीलाई प्रभाव पार्छ : भीमार्जुन आचार्य

संविधानविद् भीमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८