९५ वर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताइएको छ। दरबारले विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथमा कोरोनाका सामान्य लक्षण रहेको र उनले घरबाटै सामान्य काम गर्ने उल्लेख गरिएको...
स्थानीय तहबाट गरिब घरपरिवारको विवरण मागिएको र त्यो आउन ढिला हुँदा राहत वितरणमा समय लागेको अर्थमन्त्रालयले जनाएको छ। सरकारले राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ।
नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाएका छन्।
'रूसले भनेझैं कुनै पनि सेना फिर्ता गरिएको छैन, तर नयाँ सेना थपिँदैछ,' स्टोल्टेनबर्गले जर्मन सार्वजनिक प्रसारक एआरडीलाई सो कुरा बताएको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।
धनियाँ स्वाद र सुगन्धका साथै औषधीय गुणले भरिपूर्ण हुन्छ। यसको सेवनले धेरै रोगबाट बच्न सकिन्छ। स्वस्थ रहन दैनिक हरियो धनिया वा धनियाको दानाको सेवन गर्नु लाभदायक हुन्छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर ११९...
मङ्गोल नेशनल अर्गनाईजेशन सङ्गठनले आसन्न स्थानीय तहको निर्वाचनमा सहभागीका लागि सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन माग गर्दै आज निर्वाचन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन्।
हिउँदमा विद्यालय बन्द भएपछि बुबाको साथ लागेर तीर्थराज खत्री मधेस झर्थे। उनका बुबा रतनबहादुर घुमन्ते व्यापारी थिए। राडीपाखी बेच्न आफ्ना बाउबाजे भारतसम्म पुग्ने गरेको खत्रीले सुनाए।
नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११ औं पुष्पलाल स्मृति र्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन्।
प्रमुख राजनीतिक दलबीच सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ। यद्यपि विवाद र असहमति भने कायमै छ। सङ्घीय संसद्बाट पारित भएपछि यसको...