आइतबार, कात्तिक ८, २०८३

पिंक साडीमा खुलेकी विद्या [तस्बिरहरू]

बलिउड अभिनेतृ विद्या बालन अक्सर साडीमा सजिन रुचाउँछिन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

बलिउड अभिनेतृ विद्या बालन अक्सर साडीमा सजिन रुचाउँछिन्। परम्परागत आउटफिट मन पर्छ उनलाई। कतिपय फिल्ममा त साडीमा सजिएरै विद्या  ‘हिरो’ बनेकी छन्। 

सामाजिक सञ्जालमा पनि विद्या साडी लगाएका तस्बिर अपलोड गरिरहन्छिन्। आइतबार पनि उनले फेसबुक पेजमा पिंक साडी लगाएका तस्बिर राखेकी छन्। ती तस्बिर उनका फ्यानले मन पराएका छन् र थुप्रै कमेन्ट पनि गरेका छन्।






प्रकाशित: Feb 20, 2022| 20:54 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।