हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक जिल्लामा तयारी सुरु गरिएको छ। एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौं पटक अभियान सञ्चालन हुन लागेको हो।
निर्वाचन आयोगले कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आसन्न स्थानीय तह निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गरी मतदानको व्यवस्था मिलाउने भएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताको...
उनले एमसीसीका विषयमा शुक्रबार संसद्मा सैद्धान्तिक छलफल हुने र एमसीसी अनुमोदन हुने बताएका छन्। उनले थपे, 'गठबन्धन अहिलेसम्म कायम छ। सरकारले ल्याएको प्रस्ताव गठबन्धनकै प्रस्ताव हो।'
नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ। कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन्।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन (सिबिए) सुर्खेतले प्रदेश सरकारका कर्मचारीको राष्ट्रिय किताबखानामा दर्ता हुने व्यवस्था मिलाउन आग्रह गरेको छ। सिबिएले बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ध्यानाकर्षणपत्र बुझाउँदै नयाँ बन्ने...
नेपालबाट थप बिजुली किन्न भारत सहमत भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र (जेएससी)को बिहीबार काठमाडौंमा बसेको बैठकमा भारत नेपालबाट थप बिजुली किन्न सहमत भएको हो।
रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि कीभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।
अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
चीनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल कुराकानी गर्दै चीनको सुरक्षा चुनौती नबढाउन आग्रह गरेको छ।
विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन्। आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका हुन्।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज साँझ भेटवार्ता भएको छ।
आईसीसी टी–२० विश्वकपको ग्लोबट छनोटबाट बाहिरिसकेको नेपालले खेलमा ८८ रनको लक्ष्य पाएको थियो। जवाफमा एक मात्र विकेट गुमाएर २२ बल बाँकी रहँदै नेपालले निधारित लक्ष्य पूरा गर्यो।