आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युक्रेन आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

एमसीसीबारे धारणा बनाउन जसपाको बैठक

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी सम्झौताबारे धारणा बनाउन बैठक बोलाएको छ।

मोरङको लेटाङमा बालिकाको शव गाडेको अवस्थामा फेला

स्थानीय लालहिरा सामुदायिक वनभित्र बालिकाको शव गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले बताए। उनका अनुसार शव खाल्डो खनेर गाडिएको र नांगो अवस्थामा भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

अवैध मलेसियन रिंगेटसहित भारतीय नागरिक पक्राउ

अवैध रुपमा लुकाई छिपाई वाहिरी मुलुकतर्फ लैजान लागेको ३८ हजार ९ सय मलेसियन रिंगेटसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

साफ यू–१८ जित्ने लक्ष्यका साथ यस्तो छ नेपाली महिला टिमको तयारी

पछिल्लो साफमा नेपाल, भारत र बंगलादेशको प्रदर्शन राम्रो थियो। अहिले तिनै तीन टिम दोहोरो राउन्ड रोबिनमा खेल्दैछन्। नेपालले भारत र बंगलादेश दुवै टिमसँग जित निकाल्न सकेको थिएन।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

कांग्रेससँग गठबन्धन नटुटाउने सहमति भएको छ : अध्यक्ष नेपाल

समाजवादी प्रेस संगठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व र यसमा नेपालीको रोजगारीका अधिकारको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गरे।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

सुनको मूल्य तोलामा एक हजारले घट्यो

हिजो सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा पुगेको थियो। आज तोलामा ९८ हजार रपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

संसद्को आजको बैठकमा एमसीसीमाथि छलफल हुने

आजको बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यक्रम राखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

खुमलटारमा माओवादीको आकस्मिक बैठक

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता आकस्मिक छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

फेरि बढाइयो बानेश्वरको सुरक्षा व्यवस्था

बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था बढाइएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमसीसीमाथि छलफल विषय सम्भावित कार्यसूचीमा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

युद्धको भूमरीमा परेको युक्रेनमा के हुँदैछ?

रुसले युक्रेनलाई हमला गरिसकेपछि रुसमाथि थप कडा प्रतिबन्धको माग उठिरहेको छ। साथै संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्‍मा पनि यसबारेमा छलफल हुनुपर्ने माग युक्रेनले गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

सर्लाहीमा आगलागीबाट २० लाखको क्षति

सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

सेनाले निष्क्रिय पार्‍यो सुर्खेतमा फेला परेको प्रेसर कुकर बम

सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा बिहीबार बिहानै बम फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

कस्तो बन्ला नयाँ राजनीतिक समीकरण?

एमालेका माग सम्बोधन गर्न कांग्रेस लचिलो बनेसँगै नयाँ राजनीतिक समीकरण बन्ने पक्कापक्की भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

एमाले अध्यक्ष ओली पोखरा प्रस्थान गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गर्न मन्त्रालयको निर्देशन

फागुन १५ गते मनाउन लागिएको चौविसौं स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले सबै जिल्लामा निशुलक शिविर सञ्चालनका लागि निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रबारबाट काठमाडौंमा बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

झापामा आगलागीमा परि दुई जना घाइते

झापाको शिवसताक्षी नगरपालिका-१० मा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

मिस ग्ल्याम वर्ल्डमा नेपालबाट इरिना सहभागी हुने

मिस ग्ल्याम वल्र्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८