आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


म्यानचेस्टर सिटीको जित, बराबरीमा रोकियो युनाइटेड

सिटीको जितमा फिल फोडेनले गोल गरे। उनले खेलको ८२औं मिनेटमा गोल गरेका हुन्। यो जितसँगै सिटीले प्रिमियर लिगको शीर्षस्थानमा ६६ अंक बनाएर छ अंकको अग्रता कायम गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सानीभेरी नदीमा चल्न थाल्यो 'र्‍याफ्टिङ'

लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएकोे छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बेञ्जेमाको लेट गोलमा रियललाई नौ अंकका अग्रता

फरवार्ड करिम बेञ्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेपछि रायो भालोकानोको मैदानमा रियल मड्रिडले घरेलु टिमविरुद्ध १-० को जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन २७ फागुनमा

नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन फागुन २७ गते हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

म्याग्दे गाउँपालिकाले दियो आज सार्वजनिक बिदा

म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

माओवादी र समाजवादीले बोलाए पार्टीको बैठक : एमसीसीबारे निर्णय लिने

एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

प्रधानमन्त्री देउवादेखि गान्धी प्रतिष्ठानका पूर्वमहामन्त्रीसम्मले गरे महेन्द्रनारायण निधिको प्रसंशा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महेन्द्रनारायण निधिको सिद्धान्त र आदर्शलाई अगाडि बढाएर गणतन्त्र र संघीयतालाई सुदृढ गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

रुसी सैनिक सवार विमान खसालेको युक्रेनको दाबी

युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिक सवार एउटा सैन्य विमान खसालिदिएको दाबी गरेको छ। राजधानी किभ नजिकै विमान खसालेको युक्रेनले दाबी गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

प्रदेश १ : प्रदेश सभाको बैठक बस्दै

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आइतबार (आज) बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

युक्रेनमा रहेका द्वन्द्व प्रभावित नेपालीको उद्धारको लागि सरकार र एनआरएनएले उच्चस्तरीय संयन्त्र गठन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

फाप्ला सरकारको 'ड्रिम प्रोजेक्ट' हो : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठूलो 'ड्रिम प्रोजेक्ट' रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ १७ पैसा र बिक्री दर १२०...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

प्रतिनिधि सभाको आजको बैठकमा एमसीसीमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा छलफल हुने छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

व्यक्तिगत विधामा पनि मछिन्द्र नै बलियो

सहिद स्मारक ए डिभिजन लिगको ४३ औं संस्करणमा मछिन्द्र फुटबल क्लबलाई उपाधि दिलाउन छ गोल गरेका फरवार्ड सुनिल बल सर्वोत्कृष्ट खेलाडी बने। उनले सर्वोत्कृष्ट खेलाडी बन्दै तीन लाख पुरस्कार पनि...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध, राष्ट्रसंघमा रुसविरुद्धको प्रस्ताव विफल

युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ। युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

अमेरिकालाई युक्रेनी राष्ट्रपतिले भने - भागेर जान्‍नँ, जनतासँगै शत्रुविरुद्ध लड्नेछु

युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

नेकपा एमाले हुम्लाको अध्यक्षमा हमाल

अधिवेशनले उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सहसचिवमा विमला शाही र समावेशी सहसचिवमा चन्द्रप्रसाद ढकाललाई चयन गरेको छ। स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षतामा...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८