मंगलबार, साउन ५, २०८३

रुसी सैनिक सवार विमान खसालेको युक्रेनको दाबी

युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिक सवार एउटा सैन्य विमान खसालिदिएको दाबी गरेको छ। राजधानी किभ नजिकै विमान खसालेको युक्रेनले दाबी गरेको हो।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं-  युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिक सवार एउटा सैन्य विमान खसालिदिएको दाबी गरेको छ। राजधानी किभ नजिकै विमान खसालेको युक्रेनले दाबी गरेको हो।

रुसले यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन। किभ क्षेत्रमा प्याराट्रूपरहरूलाई अवतरण गराउने प्रयास गरिरहेको रुसी आइएल ७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिबार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

उक्त विमान १६७ जना सैनिक र चालकदलका ६/७ जना सदस्य बोक्ने क्षेमताको रहेको बताइएको छ।

प्रकाशित: Feb 27, 2022| 07:18 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।