आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


स्याङ्जाका दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण

स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

मोरङमा फागुन २८ देखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

मोरङमा यसबर्ष ९० प्रतिशत जनसंख्यालाई हात्तिपाइलेविरुद्धको औषधि खुवाउने लक्ष रहेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो। प्र१-०२-००३त १०३३ नम्बरको ट्रयाक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

हिरासतभित्र कसरी राखिएका छन् पल शाह?

पल शाह हिरासतमा रहेको आज बुधबार चौथो दिन। बाहिर धेरैको अनुमान छ– स्टार कलाकारको छवि बनाइसकेका पललाई हिरासतभित्र पक्कै फरक व्यवहार गरिएको छ। धेरैलाई लागेको छ, हिरासतभित्र उनलाई अरु थुनुवाभन्दा...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

राप्रपामा १४ जना केन्द्रीय सदस्यमा मनोनीत, रेखा थापा तेस्रो स्थानमा

लिङ्देनले बुधबार अभिनेत्री रेखा थापासहित १४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

साउदीमा ३३ जना नेपाली श्रमिक बन्धक, विभाग भन्छ– बुझेर प्रक्रिया अघि बढाउँला

महिनाको एक हजार रियाल तलब र २ सय ओभरटाइम दिने सम्झौतासहित उनीहरु साउदी गएका थिए। हस्पिटल सरसफाइको काममा खटाउने सम्झौता थियो। तर, सम्झौता विपरीत उनीहरुलाई रियाद पुगेको १० दिनसम्म कुनै...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

म्यानचेस्टर सिटी र क्रिस्टल क्वार्टरफाइनलमा, बाहिरियो टोटेनहम

मंगलबार राति सम्पन्न खेलमा जित निकाल्दै सिटीले पिटरबोर्गलाई २-० गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो। सिटीलाई जित दिलाउन रियाद महरेज र ज्याक ग्रिलिसले गोल गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

वामपन्थी नेता कृष्णराज बर्मा अस्पताल भर्ना

९३ वर्षीय नेता बर्मा २० को दशकदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय छन्। उनका कम्युनिष्ट सिद्धान्त सम्बन्धी पुस्तकहरू पनि प्रकाशित छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

एनएनआईपीए अवार्ड: बिराज र अरुणा सर्वोकृष्ट, हिमेशलाई पत्रकारिता अवार्ड

नेपालका लागि ७२ खेल खेलेका विराजले गएको वर्ष थ्री नेसन्स कप जित्दै संन्यास लिएका थिए। यता भलिबलकी कप्तान अरुणा साहीले नेपाललाई लगातार दोस्रो पटक सेन्ट्रजल जोन भलिबलको उपाधि दिलाएकी थिइन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

माओवादीका असन्तुष्ट नेता नारायणकाजीलाई भेट्न निवासमा पुगे विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

'अमेरिकी साँढे'को यसरी हुनेछ उपयोग

'अमेरिकी साँढे' को चर्चा यसकारण पनि बढी भयो कि जुन दिन बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसी नेपालको संसद्बाट अनुमोदन भयो, त्यही दिन अमेरिकाबाट ल्याइएका ती साँढेको तस्बिर र सामाचार सार्वजनिक...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच एमसीसी र रुस-युक्रेन मामलाबारे कुराकानी

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन महिला टोली कालापत्थरतर्फ

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने गरी विभिन्न क्षेत्रका ४० महिला पदयात्रामा निस्किएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

कांग्रेस चितवनको अधिवेशन २० गते

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए। उनका अनुसार अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। यसैगरी तीन क्षेत्रबाट ११ जनाका...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

बुटवल अटो इञ्जिनियरिङको अध्यक्षमा न्यौपाने विजयी

बुटवल अटो इन्जिनियरिङ एशोसिएशनको अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

छनोटबाट फुटसल टिमका १० खेलाडी बाहिरिए

उनले गएको मंगलबार ३२ खेलाडीबाट २२ खेलाडीलाई छानोट गरेका हुन्। बस्नेतले एएफसी फुटसल एसियन कपका लागि फेब्रुअरी २५ बाट खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार देशका पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान जेठदेखि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

एमसीसी अनुदानका प्रसारण लाइन : जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्ने

प्रसारण लाइनले नेपालबाट भारतसम्म जोड्ने पूर्वाधार तयार गर्नेछ। बुटवलबाट भारतको गोरखपुरसम्म नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने अन्तरदेशीय प्रसारण लाइन निर्माणको कार्यलाई उक्त पूर्वाधारले सहयोग पुर्‍याउनेछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८