नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल निकट कानुन व्यवसायीहरुको संगठनले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल सरकारका पूर्वसचिव डा. योगेन्द्र कार्की नेपाली कांग्रेस प्रवेश गरेका छन्। सोमबार सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा कार्की नेपाली कांग्रेस प्रवेश गरेका हुन्।
परराष्ट्रमन्त्री डा नारायण खड्काले चीनसँगको नाका खुलाउने विषयमा चिनियाँ पक्षसँग वार्ता भइरहेको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री डा खड्काले यस्तो जानकारी दिएका हुन्।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको बताए।
बन्दुक बोकेर हिँड्ने गाउँपालिका अध्यक्ष भनेर सामाजिक सञ्जालमा भाइरल भएका जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भाइरल भएको तस्बिर आफ्नो नभएको बताएका छन्।
कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ।
सोमबारदेखि सुरू भएको प्रशिक्षणमा लुम्बिनि, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका व्यवसायिबाट प्रतिनिधित्व गरेर सहभागी रहेको छ। प्रशिक्षणको सोमबार एक समारोहका विच उद्घाटन गरिएको छ।
विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको छ (स्तर ३), जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष (स्तर...