ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताए।
इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो। उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडान योग्य बनाइएको हो।
पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ। पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतको जाहेरी परेको थियो।
उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात-निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुपदार्थसहित ११ जनालाई पक्राउ परेको छ। काठमाडौं उपत्यकाबाट मात्रै ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले उपत्यकाबाहिरका स्थानबाट ७ जनालाई नियन्त्रणमा लिएको हो।
कार्यक्रममा मेयर सरावगीले एमाले अध्यक्ष ओलीको प्रशंशासमेत गरेका थिए। ‘उहाँको नेतृत्वमा देशले नयाँ काँचुली फेर्नेछ,’ उनको प्रशंशा थियो। यस्तै ओलीले बोल्ड निर्णय गर्नसक्ने पनि उनको टिप्पणी थियो।
नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न ।’
सन् २०२२ को पहिलो २ महिना (जनवरी र फेब्रुअरी)मा ३६ हजार ७ सय ४१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो गत वर्ष सोही अवधिको भन्दा दोब्बरभन्दा बढी हो। गत...