शनिबार, असार २०, २०८३

सुदूरपश्चिम तेक्वान्दो संघको अध्यक्षमा शाही

सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको अध्यक्षमा सुवास शाही निर्वाचित भएका छन्।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको अध्यक्षमा सुवास शाही निर्वाचित भएका छन्। धनगढीमा शनिबार भएको प्रथम प्रदेश अधिबेशनबाट शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो। 

समितिको उपाध्यक्षमा केशव भट्ट र सरोज चौधरी, महासचिवमा पदमविक्रम सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर, सचिवमा श्रीराम चौधरी रहेका छन्। 

यस्तै कार्यसमिति सदस्यहरुमा जेपी चन्द, रमेश कुमाल, कमल पनेरु, यज्ञराज ओझा, धनञ्जय जैसी, लोग बहादुर बुढा, नरेन्द्र जैसी, धनन्जय रिमाल, कमल कार्की र गजेन्द्र डगौरा रहेका छन्।

प्रकाशित: Mar 12, 2022| 18:00 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।