सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


हुम्लामा जसपा र माओवादीबीच समायोजन

जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कार्य समिति र नेकपा माओवादी केन्द्र समायोजन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

साउदी राजकुमार भोलि नेपाल आउँदै

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

स्थानीय निर्वाचनमा गठबन्धन : मिल्नेदेखि भिड्नेसम्मका कुरा

गठबन्धनको शीर्ष दलको हैसियतमा कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्ने वा एक्लै जाने निर्णय नरेकाले गठबन्धनका अन्य दललाई पनि निर्णय लिन गाह्रो परेकाले नेताहरूको अभिव्यक्ति बाझिएको उनको तर्क छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

१८० किलो गाँजासहित तीनजना पक्राउ

हरीले जिल्लाको मनहरि गाउँपालिका–७ स्थित सडकखण्डबाट उक्त परिमाणको गाँजासहित हेटौँडाका तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

युक्रेनमा मारिए एक अमेरिकी पत्रकार

युक्रेनमा एक अमेरिकी पत्रकार ब्रेन्ट रेनउड मारिएका छन्। युक्रेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार आइतबार एक अमेरिकी पत्रकार तथा चलचित्र निर्माता रेनउडको मारिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

युक्रेनको सैन्य बेस क्याम्पमा भएको हवाई हमलामा ३५ जनाको मृत्यु

रुसी सेनाले आइतबार पोल्यान्डको सीमा नजिकैको युक्रेनी सैन्य प्रशिक्षण मैदानमा हवाई हमला गरेको थियो। उक्त हमलामा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको युक्रेनको पश्‍चिमी क्षेत्र लिभका गर्भनर...
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

प्रकाश सपुतको गीत हेरेपछि महिला छापामारको 'पीर'

'जनताको आँशु र रगतलाई माफिया र दलालहरुसँग बेचेको देख्दा घिन लाग्छ। परिवर्तन भएका कमरेडहरुले केही गर्न नसके पनि कम्तिमा हाम्रो युद्ध इतिहासलाई सुरक्षित राखिदिउन्,’ उनको आक्रोश अझै शान्त भएको छैन।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

रुसी आक्रमणविरुद्धको प्रदर्शनका क्रममा १३ जना पत्रकार पक्राउ

युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा भइरहेको विरोध प्रदर्शनका क्रममा १३ जना पत्रकारलाई पक्राउ गरिएको छ। बीबीसीका अनुसार सेन्ट पिटर्सवर्गबाट १३ पत्रकार र अन्य १२ जनालाई पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

बजेट: समानीकरण अनुदानका लागि ५ सूचक, स्थानीय तहमा जाँदै ७० अर्ब

सो मूल्याङ्कनका आधारमा सात प्रदेशले कुल ४३ अर्ब ७७ करोड तीन लाख र स्थानीय तहले ७० अर्ब ७ करोड ९९ लाख पाउनेछन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गते हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

१० हजार जनसंख्या भएका स्थानीय तहले पौने तीन करोड अनुदान पाउने

सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थालेसँगै प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

स्थानीय तहलाई स्थानीय सरकार बनाउन आपत्ति छैन, मूल कुरा सेवा प्रवाह हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउने व्यवस्था गर्न कुनै आपत्ति नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

माधव नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते अन्तिम सुनुवाइ

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

सेयर बजारमा उछाल, सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

'राजनीतिक रुपमा पुटिनले युद्ध हारिसके, अब नाटोले निर्णय पुनर्विचार गर्छ'

रुसले आक्रमण गरेको १८ औं दिनमा प्रवेश गर्दा गैरसैनिक युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् भने राजधानी किभका बाह्य भागहरूमा सघन संघर्ष जारी...
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

प्रश्न सर्जकलाई होइन, आफ्नो नेतृत्वलाई गर

नेतृत्वलाई अभिभावक मानेर हिँडेका र परिवर्तनका लागि ज्यान दिने र लिने क्रान्तिकारीहरु अयोग्य लडाकुको बिल्ला भिरेर बहिर्गमनमा पर्दाको अवस्था कति कहालीलाग्दो थियो?
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

१८ महिने बालिकाको बलात्कारपछि हत्या! दुई जना पक्राउ

१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

सेयर बजारमा १०१ अंकको वृद्धि, ४ अर्ब ८७ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा १०१.०७ अंकको वृद्धि भएको छ। आइतबार नेप्से २६६७.९७ बिन्दुमा पुगेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

एमाले निकट चौतारीमा दोहोरिए बस्नेत

नेकपा एमाले निकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

जसपा केन्द्रीय समिति बैठक सुरु, यी हुन् छलफलका एजेन्डा

काठमाडौंमा आइतबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितालगायतका एजेन्डामा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८