काठमाडौं– नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गते हुने भएको छ।
बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय भएको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। २०७१ भदौयता युनियनले महाधिवेशन गर्न सकेको छैन।
प्रकाशित: Mar 13, 2022| 18:22 आइतबार, फागुन २९, २०७८