गोकर्ण गल्फ रिसोर्टमा आगामी शनिबार ओपन गल्फ प्रतियोगिता हुने भएको छ। आयोजक गोकर्ण गल्फले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १३० जनाभन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ।
नेपाल विद्युत प्राधिकरणले कर्णालीका ३ नगरपालिका र ३३ गाउँपालिकामा अझसम्म पनि विद्युत सेवा विस्तार गर्न नसकिएको जानकारी दिएको छ। यी पालिकासहित सबैको घरमा दुई वर्षभित्र बिजुली पुर्याइने प्राधिकरणको दाबी छ।
यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ। स्थानीय समयानुसार सोमबार बिहान ७: ३० बजे दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको...
म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ। म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो, आवाज हो। विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन। मैले कसैसँग पनि यो विषयमा सहयोग–सल्लाह...
प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना संक्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेन र र यूरोपेली सहयोगी प्रशासनका सामु युक्रेनी जनतामाथि भइरहेको अत्याचार रोक्नका लागि उनीहरुले पर्याप्त कदम चालिरहेका छन् कि छैनन् भन्ने गम्भीर प्रश्न उठेको छ।