सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कुनै पनि हालतमा कालीगण्डकी डाईभर्सन हुन दिँदैनौँ : मुख्यमन्त्री पोख्रेल

स्याङ्जाको चापाकोट–८ खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचन कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले कालीगण्डकी सभ्यताको संरक्षणका लागि पनि...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

मगर संघको महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाल राष्ट्रि मगर संघको महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ। संघको केन्द्रीय समितिको ११ औं पूर्ण बैठक सभापति ओमबहादुर घर्ती मगरको अध्यक्षतामा बसी तेस्रो राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

नेपाल-भारतको संयुक्त सुरक्षा टोलीद्वारा सीमा क्षेत्रको निरीक्षण

नेपाल र भारतका सुरक्षा अधिकारीले दुई देशको सीमा क्षेत्रको बुधबार निरीक्षण गरेका छन्। सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएर रहेको नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीले निरीक्षण गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

सरकारी छाप कीर्ते गर्ने १२ जना पक्राउ

काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो राहदानी बनाई दिने प्रलोभन देखाई ठगी गरेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अुनसार ७.१ म्याग्निच्युडको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

निर्वाचनमा कांग्रेसले गठबन्धन गर्नुहुन्‍न : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन्। उनले पार्टीको बनेपा नगरसमितिद्वारा बुधबार आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

एयरपोर्टमा सटल बस सञ्चालनले ल्याएको खुसी

देशका विभिन्न भागबाट विमान चढेर काठमाडौं आउने र काठमाडौंबाट अन्य स्थानमा जाने यात्रुलाई सटल बस निकै लाभदायक बनिरहेको छ। बस चलाउँदै आएका लोकेन्द्र प्रजापतिका अनुसार अहिले सामान्य यात्रुदेखि सेलिब्रेटीसम्मले सेवा...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

प्रचण्डले भने- ‘लाइफ एण्ड डेथ’ को सवाल छ, सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

भारतले फेरि बढाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा पुग्‍ने नेपाल आयल निगमले जनाएको छ। आईओसीले बुधबार इन्धनको नयाँ मूल्य पठाएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले डिजेल, पेट्रोल र हवाई...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

डेढ वर्षीया बालिकाको बलात्कार गरी हत्या गर्नेहरु छुट्‌लान् भन्‍ने पीडीत परिवारको पीर

एकान्त ठाउँ भएकोले त्यहाँ उनीहरु गाँजा गाएपछि यौन सम्पर्क गर्ने इच्छा जागेपछि अजयले पहिलादेखि बालिका घरमा एक्लै खेल्दै गरेको देखेको र दाजु मिथुनलाई घारीमा बस्दै गर्न भन्दै बालिकालाई लिन हिँडेको...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

किभमा फसे सरोगेसीबाट जन्मिएका २१ शिशु

रुसले लगातार आक्रमण गरेपघि विभिन्‍न मुलुकमा रहेका अभिभावकहरु आफ्नो शिशुलाई फिर्ता लैजानका लागि राजधानी किभ पुग्‍न डराइरहेका छन्। त्यहाँ रहेका सबै शिशुहरु विदेशी बाबुबाट जन्मिएका हुन्। युद्धका कारण उनीहरु आएर...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

युक्रेनी राष्ट्रपतिले बाइडेनलाई भने - तपाईं विश्‍वको नेता बन्‍नुहुन्छ, शान्तिको नेतृत्व गर्नुस्

उनले राष्ट्रपति बाइडेनलाई विश्वको नेता बन्‍न आग्रह गरेका छन्। उनले थपे, 'राष्ट्रपति बाइडेन, तपाईं तपाईंको मुलुकको नेता हो। तर, मलाई आशा छ, तपाईं विश्‍वको नेता बन्‍न सक्नुहुन्छ। विश्‍वको नेता भन्‍नुको...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

बुर्जुवा दलले सिध्याउने षड्यन्त्र गरेको प्रचण्डको आरोप, युक्रेनको पक्षमा नाटो! [२०७८-१२-२]

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि संसदीय समितिमा छलफल हुन बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

एसियाकै पहिलो ‘कृषि कर्जा मेला’ नेपालमा

यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

एनएसजेएफ स्पोर्ट्स अवार्डलाई नबिलको सहप्रायोजन

नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड-२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसंग सहप्रायोजन सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

छ खेलाडी सम्मिलित तेक्वान्दो टोली बेल्जियम जाने

बेल्जियन ओपन जी-२ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

रोहित र आरिफको कीर्तिमानी साझेदारीले दिलायो नेपाललाई जित

यूएईमा मंगलबारबाट सुरु भएको आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

एमालेको संसदीय दलको निष्कर्ष - प्रतिपक्षीमाथि संसद्‌ कठोर बन्यो

संसद् अधिवेशन अन्त्य भइसकेपछि बसेको समीक्षात्मक बैठकले संसद्‌को समीक्षा र आगामी निर्वाचनमा सांसदको भूमिकामाथि छलफल भएको प्रमुख सचेतक विशाल भट्टराईले बताए।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८