सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सहमतिपछि पनि ढुक्क छैनन् नोबेलका विद्यार्थी

१० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको अध्ययन रिकभर गर्ने गरी चैत ७ गतेबाट २ महिनामा छुटेको पाठ रिकभर गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

एमालेद्वारा अनिश्चितकालीन रौतहट बन्द घोषणा

नेकपा एमाले रौतहटले प्रभु साहलगायत आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका लागि जिल्ला बन्दको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

सुदूरपश्चिमका अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष नियुक्त

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

१० किलो गाँजासहित एक युवक पक्राउ

करिब १० किलो लागूऔषध गाँजासहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-१३ किरतपुरका ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

नेपालविरुद्ध यूएईले रोज्यो ब्याटिङ

आईसीसी विश्वकप लिग २ अन्तर्गत आज यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपालले यूएईको सामना गर्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

मकवानपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, १२ घाइते

मकवानपुरको मनहरी गाउँपालिका-६, सुनाचुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

बागमती प्रदेश खेलकुद : भलिबलमा चितवनलाई दोहोरो उपाधि

प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि चितवनले जितेको छ। चितवनले बिहीबार पुरुष र महिला दुवैमा च्याम्पियन बनेर दुई उपाधि हात परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

घाँटीमा गलबन्दी बेरिएर बालिकाको मृत्यु

दार्चुलामा घाँटिमा गलबन्दी बेरिएर एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

प्रचण्ड सिन्धुली जाने कार्यक्रम स्थगित

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली जाने कार्यक्रम स्थगित भएको छ। प्रचण्डको व्यस्तताका कारण सिन्धुली जाने कार्यक्रम स्थगित भएको माओवादी केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र

हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ। सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

विराटनगरका हार्डवेयर व्यवसायी मृत फेला

विराटनगरमा एक हार्डवेयर व्यवसायी आफ्नै घरमा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-५ यज्ञपुरी चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

श्रीमान‍्को कुटाईबाट श्रीमतीको मृत्यु

झापाको बिर्तामोड नगरपालिका-५ मा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा (माध्यमिकी) परिक्रमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

नृत्यको अनुसन्धान गर्दै प्रदेश प्रतिष्ठान

गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ। लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

तराई होली आज, जनकपुरधाममा भने भोलि मनाइने

तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ। आपसमा रङ र अबिर दलेर तराईवासीले बिहानैदेखि उल्लासका साथ होली पर्व मनाइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

पार्टीको नवनिर्मित भवन उद्घाटनका लागि सिन्धुली जाँदै प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

रुपन्देहीमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

विष्णु रिमालको प्रश्न- प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन?

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि बनाइएको आचारसंहिताप्रति नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले असन्तुष्टि जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

कस्तो रहला आजको मौसम?

हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन। आज देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८