साफ यू १८ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल र भारतको खेल हुँदैछ। भारतको जमशेदपुरमा आयोजना भइरहेको साफ च्याम्पियन्सिपमा नेपालले भारतको सामना गर्न लागेको हो।
सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ। अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ।
बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले आइतबारदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो।
युक्रेनमाथि रुसले हमला गरेसँगै साइबर ह्याकरहरू रुसका राष्ट्रपति भलादिमीर पुटिनलाई कमजोर बनाउनका लागि लगातार साइबर हमला गरिरहेका छन्। साइबर ह्याकरहरूको समूहका केही व्यक्तिलाई आफ्नो रणनीतिको बारेमा बीबीसीलाई बताएका छन्।
पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखि १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१...