बिहीबार, साउन १, २०८२

त्रिकोणात्मक सिरिजमा नेपाल र यूएई भिड्दै

दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले आयोजक देशको सामना गर्न लागेको हो।
 |  सोमबार, चैत ७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

vianetvianet

काठमाडौं- यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आयोजक यूएईको सामना गर्दैछ। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले आयोजक देशको सामना गर्न लागेको हो।

प्रतियोगितामा नेपालले यसपहिले दुई खेल खेलेको छ। त्यस्तै, यूएईले पनि दुई खेले खेलेको छ। नेपालले पपुवा न्यु गिनीविरुद्ध जित निकालेको छ भने यूएईसँग हार बेहोरेको छ।

यता अघिल्लो खेलमा भने पपुवा न्यु गिनीले यूएईलाई हराएको थियो। आज नेपाल जितको योजनाका साथ मैदानमा उत्रिने छ। सात टिम सम्मिलित लिग २ को चौथो स्थानमा पुग्नका लागि पनि आजको जित आवश्यक छ।

नेपालले यसपहिले नै हार बेहोरेका कारण अहिले तेस्रो स्थानमा पुग्न भने सम्भव छैन्। त्यसैले नेपाल आजको खेलमा जित निकाल्दै अघि बढ्न चाहन्छ।

प्रकाशित: Mar 21, 2022| 08:05 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।