मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


स्थानीयले बन्द गरे जोरपाटी-साँखु सडक

साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासी बिहीबार बिहानैदेखि सडक बन्द गरेका छन्। सडकमा बाँस तेर्साएर स्थानीयले प्रदर्शन गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

तोलामा ११ सयले बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको तुलनामा सुनको मूल्य ११ सयले बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

प्रधानमन्त्री देउवा पुगे स्याङ्जा

प्रधानमन्त्री शेरबहादुर देउवा स्याङ्जा पुगेका छन्। देउवा चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि स्याङ्जा पुगेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

स्थानीय तह निर्वाचन तालिका सार्वजनिक

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पर्यटन मन्त्री आले भारत भ्रमणमा जाँदै

भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

चुनावी गठबन्धन कांग्रेससँग हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको चुनावी गठबन्धन नेपाली कांग्रेससँग हुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

अध्यात्म र सकारात्मक सोचले मात्र समाजको परिवर्तन सम्भव छ : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

हेटौंडामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

हेटौंडा उपमहानगरपालिका-१९ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय निर्वाचनसम्म पनि रहन्छ : अध्यक्ष प्रचण्ड

दाहालले स्थानिय, प्रदेश र संघीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए। उनले भने, ‘गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

काठमाडौं उपत्यकाका २५ सम्पदास्थलमा विशेष सरसफाइ

सफाइमा स्थानीयवासी, वाग्मती एवं काठमाडौं उपत्यकामा सञ्चालित अन्य सरसफाइ अभियानकर्मी, निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामाजिक अभियानकर्मीलगायतको सक्रियता थियो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

आज कुलमानले पत्रकार सम्मेलन गर्दै

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

वीरगन्ज नाकाको राजस्व संकलनमा उलेख्य सुधार

विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगञ्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व संकलनमा सुधार आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

स्कुल बस र स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेको प्रहरीले जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

कस्तो रहला आजको मौसम?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

'हिट एन्ड रन' मुद्दाको फैसला गर्ने न्यायाधीश भन्छन् - गाडीको गति सामान्य देखियो, अल्झिनुपर्ने कुरै छैन

‘ती महिलालाई ठक्कर दिँदा गाडीको गति २०-२५ किलोमिटर प्रतिघण्टा रहेको पाइयो, तर यो गति त सामान्य नै होइन र? तपाईं हामी चढ्ने गाडीको सामान्य गति पनि त्यति नै हो, यसमा...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पहिलो अमेरिकी महिला विदेशमन्त्रीको निधन

अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिन अलब्राइटको निधन भएको छ। म्याडेलिनको ८४ वर्षको उमेरमा निधन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

श्रीमती मृत फेला परेपछि श्रीमान पक्राउ

नेचा सल्यान गाउँपालिका-२ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी छन्। बेलुकीको खाना खाएर आफ्नै घरमा श्रीमानसँग सुतेकी लिलामाया बुधबार बिहान मृत फेला परेकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

नेपालले आज थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपाल अहिले वरियताको १६७औं स्थानमा छ। त्यसैले थाइल्यान्डलाई जितेर वा बराबरी गरेर नेपाल आफ्नो वरियतामा सुधार गर्न चाहन्छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८