मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


गठबन्धन तीनै तहको निर्वाचनसम्म रहन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

गठबन्धन बचाउनु अहिलेको आवश्यकता हो : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

लोडसेडिङ हुन नदिने कुलमानको प्रतिबद्धता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

चितवनको भरतपुर महानगरपालिकामा लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

नेपालभाषा साहित्य महोत्सव चैत ११ बाट

नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा चैत ११ र १२ गते हुने भएको छ। पाँच वर्षअगाडि सुरु भएको नेपालभाषा महोत्सव कीर्तिपुरमा हुने आयोजक सन्ध्या टाइम्स पिथनाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

प्याब्सनले विधान संशोधन गरेर सहमतिमै नयाँ कार्यसमिति चयन गर्ने

नेतृत्व चयन प्रक्रियामा सहअध्यक्ष र बरिष्ठ उपाध्यक्ष पदका उमेद्वारबीच विवाद बढेपछी प्याब्सनमा रहेको सहअध्यक्ष र बरिष्ठ उपाध्यक्षको पद खारेज गरेर उपाध्यक्षको संख्या बढाएर सहमतिमा नै नयाँ कार्यसमिति चयन गर्ने भएको...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

ललितपुरको महालक्ष्मीका २५ वर्षीय सुरज खड्कालाई शंखमूलमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

एक थान बन्दुक फेला

प्रहरीले एक थान भरुवा फेला पारेको छ। सोलुदुधकुण्ड नगरपालिका-८ केरुङ गुम्बा टोलको च्यानडाँडाबाट बुधबार एक थान भरुवा बन्दुक बारामद गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

सूचकहरूले भनिरहेछन् - आर्थिक मन्दीतर्फ धकेलिँदैछ देश

सन् २०२० को पहिलो महिनादेखि सुरु भएको कोरोना महामारी, रुस र युक्रेनबीच चलिरहेको युद्ध र आन्तरिक अस्थिर राजनीतिले देशको अर्थतन्त्र दिनानुदिन दयनीय बन्दै गइरहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

गोकर्णेश्वरस्थित बागमतीको ड्याममा एक जना मृत

गोकर्णेश्वर नगरपालिका-४ स्थित बागमती नदीको ड्याममा हाल एक पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

राष्ट्रिय महिला फुटबल लिग आजबाट

राष्ट्रिय महिला फुटबल लिग आजबाट चितवनमा सुरु हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

चुनावसम्म गठबन्धन कायम रहन्छ : आरजु राणा

उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

स्थानीय निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

नाबालिग करणी आरोपमा भक्तपुरबाट एक जना पक्राउ

नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

वैशाखी टेकेर खेल हेर्नुपरेको पीडा भुलेर यसरी कमब्याक गर्दैछिन् सावित्रा

‘मैले दशक अवार्ड पाएको छु। यसले पनि खेल्नका लागि मलाई प्रोत्साहन दिन्छ नै। अझै धेरै गर्न बाँकी नै छ। खेल करिअर धेरै बाँकी छ। त्यसमा अझै माथि पुग्नु छ,’ सावित्राले...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

औषधि सल्लाहकार समितिको बैठक बस्दै

औषधि सल्लाहकार समितिको ५३औं बैठक आज बस्दैछ। औषधि सम्बन्धी विभिन्न निर्णय गर्न दउँसो ४ बजे बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

जबरजस्ती करणी गरेर गहना लुटपाट गर्ने दुई भारतीय पक्राउ

बझाङमा महिलामाथि जबरजस्ती करणी गरेर गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

कैलाली क्षेत्र नम्बर ५ बाटै चुनाव लड्छु : आरजु राणा

नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले प्रतिनिधि सभाको निर्वाचनमा आफूले फेरि पनि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौं उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८