मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


राष्ट्रिय कराते प्रतियोगिता चैत १५ देखि

सात प्रदेश र तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहेको प्रतियोगिता चौत १५ मा हुने आयोजकले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

कुखुराको मासुको मूल्य वृद्धि

सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम १०० ले वृद्धि भएको हो। ​फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले ४८० पुर्‍याइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

नेपाल-पीएनजी-मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आजबाट

यसअघि नेपाली टिमले पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। त्यो सिरिजमा पीएनजीले क्लिन स्विप गरेको थियो। त्यससँगै उसले सिरिजको उपाधि जितेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

एकीकृत वस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

शिक्षण संस्था बेरोजगार जनशक्ति उत्पादन गर्ने संस्था हुनुहुँदैनन् : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

गाउँब्लकका २० हजारलाई लालपुर्जा वितरण

व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमि विहीनले जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित

यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

विराटनगरको प्रमुखका लागि एक दर्जनभन्दा बढी आकांक्षी

स्थानीय तहको निर्वाचन आउन ४६ दिन बाँकी छ। महानगरको उम्मेदवार हुनका लागि नेताहरूले माथिल्लो कमिटीमा आफ्नो पक्षमा तीव्र लबिङ पनि बढाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

देशभरका विभिन्न स्थानमा शेयर बजार सम्बन्धि तालिम हुँदै

देशका विभिन्न स्थानहरुमा शेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

क्यानडाले ३६ वर्षपछि विश्वकप खेल्दै, अमेरिका र मेक्सिको छनोटको नजिकमा

क्यानडाले आइतबार रातिको खेलमा जमैकाविरुद्ध सानदार जिता निकालेपछि उसले विश्वकपमा स्थान बनाएको हो। क्यानडाको मैदानमा भएको खेलमा उसले जमैकाविरुद्ध ४-० को जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

आइपिएलमा बैंगलोरविरुद्ध पन्जाब किंग्सको जित

आइतबार राति सम्पन्न खेलमा बैंगलोरविरुद्ध पञ्जाबले पाँच विकेटको जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सम्पन्न

सनी सेक्यूरिटिजले साइन्टिफिक विजनेश हवअन्तर्गतको साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वयमा शेयर तालिम सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

चितवनमा मौरी पालनमा आकर्षण बढ्यो, चरन क्षेत्र घट्यो

वार्षिक ७० टन अरुको मह सङ्कलन गरेर बिक्रीसमेत गर्ने बताए। महमा फाइदा भए पनि विगतको भन्दा लागत मूल्य पनि बढी हुँदै आएको उनको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

खोक्रा भाषणले विकासको राजनीति हुँदैन : सञ्चारमन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खोक्रा भाषणले विकासको राजनीति नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

नेपाल आँखा अस्पतालमा कर्मचारी माग

नेपाल आँखा अस्पतालले कर्मचारी माग गरेको छ। सोमबार सूचना प्रकाशित गर्दै करार सेवामा विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

वैशाख ६ गतेबाट तनहुँमा कृषि गणना गरिँदै

कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

कांग्रेसले चुनावी तालमेलबारे आज टुंगो लगाउने

नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने बैठकले चुनावी तालमेल गर्ने नगर्नेबारे टुंगो लगाउने...
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

नेपाली सेनामा रोजगारीको अवसर (सूचनासहित)

भर्ना छनौट निर्देशनालयले लेखा उपसेनानी प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८