मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मंगलबार दिउँसो ३ बजे पुन: बस्ने गरी सकियो कांग्रेस बैठक

शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार दिउँसो पुनः बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

समाजवादी र माओवादीलाई मत दिएर एमालेलाई साइजमा राख्नुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समाजवादी र माओवादीलाई मत दिएर भएपनि एमालेलाई साइजमा राख्नुपर्ने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

परमिता मुछिएको बूढानीलकण्ठ दुर्घटना : चालकले अदालतमा पेश गरेको लाइसेन्स नै नक्कली

पृथ्वी मल्ललाई उन्मुक्ति दिन उनकी आमा जुना मल्लले गरेको विभिन्न प्रयासले पनि अदालतमाथि शंका बढाएको छ। न्यायाधिश सूर्यप्रसाद अधिकारीले अभियुक्तको परिवारसँग मिलेमतोमा एकलौटी फैसला गरेको सरकारी वकिल कार्यालयको दावी छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

चुनावी तालमेलबारे कांग्रेसका दुई महामन्त्रीको मत बाझियो

चुनावी तालमेलका विषयमा कांग्रेसका दुई महामन्त्रीहरुको मत बाझिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

गगन थापा भन्छन्- म गठबन्धनको विरूद्धमा छु

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू चुनावी तालमेलको विपक्षमा भएको बताएका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा थापाले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

मतपत्र छाप्ने जिम्मा जनक शिक्षालाई, तयारीमा रहन निर्देशन

निर्वाचन आयोगले मतपत्र छपाईको जिम्मा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

नेप्सेसँगै कारोबार रकम पनि खुम्चियो

साताको दोस्रो कारोबार दिन सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ छ। नेप्से परिसूचक ३०.४३ अंकले घटेर २५४१.८३ बिन्दूमा कायम भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

टी २० त्रिदेशीय सिरिजको उद्घाटन खेलमा नेपाल विजयी

१८४ रनको लक्ष्य पाएको पपुवा न्युगिनीलाई १६८ रनमा रोक्दै नेपालले टी २० त्रिदेशीय सिरिजको उद्घाटन खेमला १५ रनको जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

कांग्रेस बैठकमा देउवा र कोइरालाबीच 'दोहोरी'

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सवालजवाफ भएको छ। चुनावी तालमेलका विषयमा शीर्ष नेताहरू सवालजवाफमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

'यो सरकार बन्ने बेलामै तीनै तहको चुनावमा गठबन्धन गर्ने सहमति थियो'

- नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकार बन्ने बेलामा नै तीनै तहको चुनावमा तालमेल गर्ने सहमति भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

भ्युटावरको उद्घाटन गर्दै प्रचण्डले भने- यसले युद्धमा ज्यान गुमाउनेको स्मरण गराउनेछ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा पार्टीले आफ्नै शक्तिले सहभागी जनाउने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

केन्द्रीय समितिमा देउवाले भने- पुराना कुरा नसम्झिऔँ, चुनावमा तालमेल गरेर जाऔँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनामा तालमेल गरेर जानुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

केन्द्रीय समिति बैठकमा शेखरको प्रश्न- चुनावी तालमेल कोसँग? केका लागि? कसरी?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी तालमेलका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा प्रश्न उठाएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता कोइरालाले यस्तो प्रश्न उठाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

एक सातामा २ अर्ब निक्षेप संकलन, कर्जामा १ अर्ब लगानी

पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २ अर्ब निक्षेप संकलन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

सम्हालिन नसकेको नेपाली टिमले पीएनजीलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

नेपालले पाहुना टिम पपुवा न्युगिनीलाई १८४ रनको लक्ष्य प्रस्तुत गर्दा आशिफ शेखले नेपालका लागि सर्वाधिक रन बनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

रोल्पा पुगेर प्रचण्डले भने– चुनाव त आफ्नै बलमा लड्ने हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी आफ्नै बलमा लड्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

देउवा-मोदी भेटवार्ता १९ चैतमा

भारतको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग १९ चैतमा भेटवार्ता गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

तनहुँ जलविद्युत् : प्रसारण लाइन विस्तार तीव्र

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

एक जना मृत अवस्थामा फेला

सिद्धलेख गाउँपालिका-६ माझिटारस्थित त्रिसुली नदीमा पहिचान नखुलेका करिव ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

बहुमूल्य धातु उत्खनन् गर्ने पाँच जना पक्राउ

खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८