मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर

जसरी बालबालिकाको पहिलो पाठशाला घर मानिन्छ, त्यसैगरी विद्यालय सुधार वा रेखदेखको पहिलो जिम्मेवारी पनि अभिभावककै रहन्छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

रुसको तेल भण्डारमाथि युक्रेनले आग्रमण गर्दा आगलागी

रुसको एक तेल भण्डारमाथि युक्रेनले आक्रमण गरेको छ। बेलगोरोड स्थित एक तेल भण्डारणमा लागेको आगोलाई अग्नि नियन्त्रकहरूले निभाउने प्रयास गरिरहेको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

कांग्रेसको निर्वाचन प्रचार समितिमा ६७ सदस्यीय

उनले चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिलाई शुक्रबार पूर्णता दिएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

देउवा र मोदीबीचको भेटवार्ता सकियो, द्विपक्षीय बैठक सुरु

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

म्यादी बनाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

निःशुल्क आँखा जाँच शिविर सञ्चालन

रजनी सचेतना नेपाल फाउन्डेशनले टोखा नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

चीनको सांघाईमा पुन: बढ्यो कोरोना संक्रमण

चीनको सांघाईमा कोरोना भाइरसको संक्रमण पुन: बढेको छ। संघाईमा दिनहुँ संक्रमणदर तीव्र बन्दै गइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

प्रधानमन्त्री देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो। हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने

पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

बिरामीको मृत्युपछि अत्तरिया तनावग्रस्त [तस्बिरहरू]

शनिबार बिहानैबाट यहाँको अवस्था तनाबग्रस्त बनेको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का बिरामी बिनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

असारसम्म सुन्दरीजलबाट पशुपतिसम्मको बागमती ढलमुक्त गरिने

आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको बागमती नदीलाई ढलमुक्त गर्ने प्रतिबद्धता जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

ग्वार्कोमा सवारी ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरको ललितपुर महानगरपालिका-७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

माटोले पुरिएर अछाममा एक महिलाको मृत्यु

अछाममा माटो खन्ने क्रममा पुरिएर एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

पेट्रोल पम्पमा नाकाबन्दीको झल्को दिने लाइन

काठमाडौंका पेट्रोलपम्पमा शनिबार बिहानैदेखि लामो लाइन देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

सवारी दुर्घटनामा अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

अष्ट्रेलियमामा सवारी दुर्घटनामा परी एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

अस्पताल अगाडि मृत भेटिए नोबेलका डाक्टर

विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत एक डाक्टर मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

बिरामीको मृत्युपछि कैलालीको पदमा अस्पतालमा तोडफोड

कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ। बिरामीको मृत्युपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

चिकित्साशास्त्र अध्ययनको प्रवेश परीक्षामा नक्कली पाँच विद्यार्थी पक्राउ

चिकित्साशास्त्र अध्ययनको परीक्षामा नक्कली परीक्षार्थी पाइएको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

जसले पढ्न जानेनन्, तर वर्षौंदेखि किताब बेचिरहेछन्

६८ वर्ष पुगेका ठाकुरले जीवनको अधिकांश समय पत्रिका र पुस्तक बेचेर गुजारा चलाए। तर, उनले आजसम्म अक्षर चिनेका छैनन्। पढ्न नजानेको भए पनि पुस्तक बेचेर धेरैलाई ज्ञान बाँडिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

अखिल नेपाल महिला संघ भद्रपुरको ५१ सदस्यीय कमिटी गठन

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भद्रपुरको नगर कमिटी गठन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८