बुधबार, चैत ४, २०८२

चीनको सांघाईमा पुन: बढ्यो कोरोना संक्रमण

चीनको सांघाईमा कोरोना भाइरसको संक्रमण पुन: बढेको छ। संघाईमा दिनहुँ संक्रमणदर तीव्र बन्दै गइरहेको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- चीनको सांघाईमा कोरोना भाइरसको संक्रमण पुन: बढेको छ। संघाईमा दिनहुँ संक्रमणदर तीव्र बन्दै गइरहेको छ।

National life

सहरका ठूला अस्पताल संक्रमितले भरिएका छन्। पछिल्लो समय संक्रमितको संख्या बढे पनि संक्रमणबाट कसैको निधन भने भएको छैन।

बीबीसीले सांघाई सहरको पूर्वी भागमा रहेको एक वृद्धाहरूको हेरचाह गर्ने अस्पतालमा कार्यरत कर्मचारीसँग गरेको कुराकानीबाट स्थिती अत्यन्तै चिन्ताजनक भएको जनाएको छ।

वृद्धाहरूको संक्रमित हुने संख्या धेरै भएको र मृत्युसमेत भएको उल्लेख गरिएको छ । तर, वृद्धाहरूको मृत्यु कोरोनाबाट भएको हो या अन्य कारणले हो भन्ने बारे भने खुलाइएको छैन। 

अस्पतालमा कार्यरत एक नर्सले सांघाई सरकारले पठाएका मेडिकल स्टाफ र विशेषज्ञ पनि संक्रमित भएको बीबीसीलाई बताएकी छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 02, 2022| 11:57 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्