कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीको शव आफन्तले बुझेका छन्। अस्पताल, प्रहरी प्रशासन र स्थानीय तथा आफन्तबीचको सहमतिपछि आफन्तले शव बुझेका हुन्।
नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमति भएसँगै आज आइतबारदेखि पेट्रोलियम पदार्थको बिक्री सहज हुने भएको छ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१...
भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताएको छ। नेपालसँगको आफ्नो सम्बन्ध ‘छिमेकी पहिलो’ नीतिको मुख्य स्तम्भ भएको स्पष्ट गर्दै उसले प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको...
नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तागठबन्धन दलभित्रै अब हुने सबै निर्वाचनमा चुनावी गठबन्धन हुने बताएका छन्।
चार बुँदे सहमति भएपछि पेट्रोलियम व्यवसायीहरुका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएका छन्। निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो।
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ एमाले मुक्त वडा भएको छ। सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमाले बिहीन भएको हो। यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र...
नेपाल ट्राइयाथलन संघको आयोजनामा पोखरामा भएको एसियया ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ जापानका जेन्टा युचिदा र महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिनाले उचालेका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमाले फुटे पनि पार्टीलाई कुनै क्षति नपुगेको बताएका छन्। एमाले पहिले जस्तै रहेको भन्दै उनले कार्यकर्तालाई नआत्तिन आग्रह गरे।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन रोक्न खोज्नेका हातमा मुलुकको शासन जाँदा देशमा अस्थिरता बढेको बताएका छन्।