नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका बस्तु आयातमा रोक लगाएको बताएका छन्।
नेपाली कांग्रेस चितवनका नेताहरूको टोलीले कांग्रेसका केन्द्रीय नेतासँग भेटघाट गरेको छ। आगामी स्थानीय निर्वाचनमा भरतपुरको मेयर पद नेकपा माओवादी केन्द्रलाई छाड्न नसकिने भएकाले त्यसमा शीर्ष तहमा दबाब दिनका लागि उनीहरू...
नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले कानुन संशोधन गरेर संक्रमणकालीन न्यायका काम अघि बढाउने बताएका छन्। गोविन्दप्रसाद शर्मा कोइरालाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी)ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका छन्।
नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको प्रष्टीकरण दिएका छन्।
अफर सुनेर थापा आश्चर्यमा परे। अफर गर्ने ती व्यक्तिले जब ‘नामसारी पछि आएर गर्दिन्छु, अहिले पैसा अर्जेन्ट छ, गाउँ जानु छ’ भनेपछि उनलाई शंका लाग्यो। त्यही शंका उनले प्रहरीलाई सुनाए।
रुसविरुद्ध लडिरहेको युक्रेनको सहयोगका लागि चेक रिपब्लिकले सैन्य सामग्री पठाएको छ। स्थानीय समाचार संस्थाका अनुसार चेकको जिह्लाभा सहरबाट सैन्य सहयोगका सामग्री बोकेका ट्यांकर युक्रेनका लागि छुटेको हुन्।
सन् २००८ तिर टाइफाइडविरुद्धका दुईथरी भ्याक्सिन विश्वमा उपलब्ध थिए। तर ती भ्याक्सिनले त्यति प्रभावकारी काम गरेको थिएन। ती भ्याक्सिनको प्रभावकारिता ५०–५५ प्रतिशतमात्र थियो। तर अहिले हामीले प्रयोग गर्न लागिएको यो...