बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेकपा एसको एक हजार १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

सरकारले लगानीको सुरक्षा गर्छ : गृहमन्त्री खाण

नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, सम्बर्द्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

चैत मसान्तभित्र जिल्ला र प्रदेशले गठबन्धनको सहमति गरी केन्द्रमा पठाउनुपर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक संयन्त्रको आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेश र जिल्लाले चैत मसान्तभित्र पाँच दलीय गठबन्धनको बैठक राखेर सहमति कायम गरी केन्द्रमा पठाइसक्नुपर्नेसहित...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

जुडोमा सञ्जित र मनिता उत्कृष्ट

उत्कृष्ट प्रशिक्षक चन्दलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सोही अवसरमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठले नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका संस्थापक खड्गबहादुर दाहाललाई सम्मान स्वरुप ५ हजार...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

'कार्यवाहक गभर्नरले काम चलाइरहे मुलुकको अर्थतन्त्र थप खतरामा पर्छ'

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर अधिकारीमाथिको कारबाही निन्दनीय भएकोले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने बताए।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

स्थानीय निर्वाचनको नतिजापछि फेरिन सक्छ गठबन्धनको कोर्ष

यदि पाँच दलको गठबन्धनले स्थानीय चुनावमा सफलता प्राप्त गर्न नसके माओवादी केन्द्र लगायतका दलले एमालेसँग सहकार्यका लागि हात अघि बढाउन सक्छन्। जसरी ०७४ सालमा माओवादीले गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

गभर्नरको निलम्बनपछि मात्रै संकटबारे बोल्यो एमाले, युक्रेन पुगे बेलायती प्रधानमन्त्री [२०७८-१२-२७]

नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

रेमिट्यान्स वृद्धिका लागि पहल गर्न विदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्‍न जानुपर्ने विषयमा प्रबर्द्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

महिला सहभागिता सुनिश्चित गर्न दलहरुलाई खबरदारी

सञ्‍चारिका समूह रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको ‘आगामी निर्वाचनमा महिला सहभागिता, उमेद्वारदेखि मतदाता’ विषयक बहस कार्यक्रममा महिलाहरुलाई उम्मेद्वार बनाउन दलहरुको ध्यानार्कषण गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

चर्च ब्वाइज र खुमलटार 'ए' डिभिजन लिगमा बढुवा

सहिद स्मारक बी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन र खुमलटार युथ क्लब उपविजेता बन्दै शीर्ष डिभिजनमा बढुवा भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

मुक्तिनाथमा बढ्न थाले पर्यटक

प्रशिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। कोरोनाको जोखिम कम भएसँगै मुक्तिनाथमा दर्शनार्थीहरुको घुइँचो लाग्न थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ : आपूर्तिमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

विलासी वस्तुको एलसी एक हप्ता बन्द गर्ने बैंकर्स संघको निर्णय

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले एक हप्तासम्म विलासी वस्तुहरुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

कोरोनापछिको बिस्केट जात्रा भव्य [तस्बिरहरू]

नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा आइतबारबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

भरतपुरमा एमालेबाट प्रदेश सांसद सुवेदी मेयरको उम्मेदवार बन्दै

आशन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

बोक्सी आरोपमा मलमूत्र खुवाइएकी राधादेवीको २४ वर्षपछि फेरि जनप्रतिनिधि हुने इच्छा

स्थानीय फूलचन्द मण्डलकी श्रीमती ३० वर्षीया फुलियादेवी मण्डललाई विषालु सर्पले डसेपछि झारफुकका लागि स्थानीय धामी रोमी मियाँकहाँ लगियो। धामीले ‘घरनजिकै पतिको मृत्यु भएको कोही महिला छ भने त्यो बोक्सी हो,...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

धनगढी उपमहानगरको मेयरमा कसको पल्ला भारी?

०७४ को मतपरिणाम हेर्दा धनगढीमा कांग्रेस बलियो भएको भन्‍न सकिन्छ भने अहिलेको मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले फुटेर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको अवस्थामा एमाले थप कमजोर भएको...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

देशको अर्थतन्त्र सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो छैन : मुख्यसचिव वैरागी

मुख्यसचिव शंकरदास वैरागीले मुलुकको अर्थतन्त्र बाहिर सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो नभएको दाबी गरेका छन्। नेपाल चेम्बर अफ कमर्सले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मुख्यसचिव वैरागीले यस्तो दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

उम्मेदवार सिफारिस गर्दा पैसा नलिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

युएईका लागि नेपालका राजदूत ढकालले फिर्ता लिए पत्रकार पाण्डेविरुद्धको मुद्दा

संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले पत्रकार उमाकान्त पाण्डेविरुद्ध दायर गरेको मुद्दा फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८