बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


राष्ट्रपतिद्वारा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

मधेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

मधेश प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ। मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज राति १२ बजेदेखि प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

२२ प्रतिशत बढ्यो कर्जा प्रवाह

गत वर्षभन्दा यस ‍वर्ष कर्जा प्रवाहमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ८ महिना (फागुनसम्म)को तथ्यांकले गत वर्ष सोही अवधिभन्दा २२ प्रतिशत...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

चामल तथा दाल आयातमा कडाइ गर्न व्यवसायीको माग

चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन्। नेपाल चामल तेल, दाल उद्योग संघका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन्। संघका पदाधिकारीले आज भन्सार विभागका...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

प्रमुख निर्वाचन आयुक्तले भने - निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो अब रोकिन्‍न

निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले अब नरोकिने बताए।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

स्वास्थ्य अनुसन्धान परिषद्‌द्वारा ११ विधामा अवार्ड प्रदान

लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रा. डा. मनदप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ। स्वास्थ्य अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याएवापत ६० वर्षमाथिका लाई दिइने यो अवार्ड उपाध्यायले पाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

पूर्वगभर्नर भन्छन् - गभर्नर अधिकारीलाई लगाएको आरोप पुष्टि हुँदैन

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

९ बुँदे घोषणापत्र जारी गर्दै सकियो वैज्ञानिकहरुको शिखर सम्मेलन

आइतबारदेखि सुरु भएको सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो। सम्मेलनले नेपालको स्वास्थ्य नीतिको प्रबर्द्धन र प्रणाली अनु
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

'विद्रोही' थवाङ यो चुनावमा के गर्दैछ?

कुनै बेला सत्तामा पुग्न थवाङलाई स्वीट्जरल्याण्ड बनाउने सपना बाँडेका प्रचण्डले अहिले पुरानो धरातल बिर्सिएको गुनासो थवाङबासीकोे छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

रुपन्देहीमा एमाले : तिलोत्तमामा ४ र सिद्धार्थनगरबाट ८ जनाको नाम मेयरका लागि सिफारिस

एमाले तिलोत्तमा नगर कमिटीको बैठकले मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाई, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस भएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

सत्तारुढ गठबन्धनले वैशाख ४ गतेभित्र उम्मेदवार चयन गरिसक्ने

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलिय गठबन्धनको बैठकले वैशाख ४ भित्र तालमेल र उम्मेदवारको टुंगो लगाउने सहमति गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

काठमाडौंको खाली जग्गा माफियाले कब्जा गरेको प्रधानमन्त्रीको टिप्पणी, प्रचण्ड-ओली आरोपप्रत्यारोप [२०७८-१२-२९]

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रणालीलाई ग्यारेन्टी गरेको संविधान उल्टाउन चाहने मानिस रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

सरकारले गभर्नर निलम्बन गर्दा लगाएको आरोप पुष्टि हुँदैन : पूर्वगभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

२३ सयको लाइनमा झर्‍यो नेप्से

साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि परिसूचकमा गिरावट आएको छ। सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

चुनावमा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति भण्डारीले सुरक्षा परिषद्ले गरेको निर्णय अनुसार सिफारिस प्राप्त भएको उल्लेख गर्दै सेना परिचालनको स्वीकृति प्रदान गरेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

चुनावी तालमेलको मोडालिटी बनाउन सत्तारुढ गठबन्धनको बैठक सुरु

स्थानीय तहको निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउने सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बेलुका सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु गैरजिम्मेवारी : शेखर कोइराला

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

एमबीबीएस पढ्ने भारतीय विद्यार्थी मानव अंगसहित पक्राउ

मानव अंगसहित विराटनगरबाट एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

तालमेल संकट : भरतपुरको मेयर कांग्रेसको भागमा नपरे विद्रोह गर्ने वडा सभापतिहरूको निर्णय

चितवनको भरतपुर महानगरपालिकास्थित नेपाली कांग्रेसका वडा सभापतिहरूले आगामी स्थानीय निर्वाचनमा मेयरको टिकट कांग्रेसले नै पाउनुपर्ने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

रामोस भन्छन् – अझै केही वर्ष उच्चस्तरमा खेल्न चाहन्छु

पेरिस सेन्ट जर्मेन्ट (पीएसजी)का ३६ वर्षे स्पेनिस डिफेनडर सर्जियो रामोसले आफू अझै केही वर्ष खेल्न चाहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८