बुधबार, चैत ४, २०८२

स्वास्थ्य अनुसन्धान परिषद्‌द्वारा ११ विधामा अवार्ड प्रदान

लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रा. डा. मनदप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ। स्वास्थ्य अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याएवापत ६० वर्षमाथिका लाई दिइने यो अवार्ड उपाध्यायले पाएका हुन्।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष प्रदान गर्ने हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रा. डा. मदनप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ। लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रा. डा. मनदप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ। स्वास्थ्य अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याएवापत ६० वर्षमाथिका लाई दिइने यो अवार्ड उपाध्यायले पाएका हुन्।  

National life

चिल्ड्रेन हस्पिटल फर आई इयर एण्ड रिह्यालिबिटेसनका संस्थापक अध्यक्ष हुन्। त्यस्तै वर्षको अर्को महत्वपूर्ण एवार्ड हेल्थ रिसर्चर एवार्ड डा. सरुना घिमिरेलाई प्रदान गरिएको छ। परिषद्ले आयोजना गरेको आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनको कार्यक्रममा सम्मेलनमा विभिन्‍न ११ विद्यामा अवार्ड वितरण गरिएको थियो। 

कुन अवार्ड कसले पाए? 

प्रा. डा मदन प्रसाद उपाध्याय- हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड 

डा. गुणराज ढुंगाना - एनएचआरसी वेष्ट रिसर्च पेपर अवार्ड

Laxmi sunrise bank
kumari

डा. सरुना घिमिरे - हेल्थ रिसर्चर अवार्ड

डा. अपेक्षा निरौला - मृगेन्द्र-सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर अवार्ड 

अच्युतराज पाण्डे - मृगेन्द्र-सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर अवार्ड (नन क्लिनिकल)

अनुसन्धान अधिकृत, अनिल पौडेल- मृगेन्द्र-सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर अवार्ड (एनएचआरसी स्टाफ)

डा. नवा थापा- बेष्ट प्रिजेन्टेसन अवार्ड (ओरल) 

सोनिया श्रेष्ठ- वेष्ट प्रिजेन्टेसन अवार्ड (पोष्टर) अवार्ड 

प्रशासन अजयकुमार लाल (एनएचआरसी) - बेस्ट इम्पोलोय अफ द इयर अवार्ड

 वेष्ट सेक्सन अफ द इयर अवार्ड- इथिकल सेक्सन (एनएचआरसी)

प्रकाशित: Apr 12, 2022| 20:26 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्