बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


न्युयोर्कमा गोली चल्दा १० जना घाइते

न्युयोर्कको ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

पश्‍चिमाले प्रतिबन्ध लगाएका पुटिनका 'भित्रिया'ले यसरी लुकाए अर्बौंको सम्पत्ति

यस घटनाले एक स्वीस ट्याटु कलाकारलाई कसरी कम्पनीको मालिकका रुपमा झुठो नाम दिइयो भन्‍ने कुरा बाहिर ल्याएको छ। ट्याटु कलाकारलाई झुटो मालिकका रुपमा स्थापना गरिएको कम्पनीले सुलेमान केरिमोभसँग सम्बन्धित अन्य...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

'माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज' प्रतियोगिता

एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन्। दोस्रोले १५ हजार र तेस्रोले १० हजारसहित ट्रफी पाउनेछन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

यौन दुर्व्यवहार आरोपमा प्रिन्सिपल पक्राउ

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

बुटवलमा मेयरका लागि एमालेबाट ८ जना सिफारिस, उपमेयरमा ४ जना

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा मेयरका लागि ८ जनाको नाम सिफारिस भएको छ। नेकपा एमाले बुटवल उपमहानगरले आकांक्षी सबैको मन राख्‍ने गरी ८ जनाको नाम सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

बिहानै ४ बजे सलमानको घर पुगेर सञ्जय दत्तले बाहिर निस्कि भनेपछि...

सञ्जय दत्तको नयाँ फिल्म 'केजीएफ २' बिहीबार वैसाख १ गते प्रदर्शन हुने भएको छ। उक्त फिल्म कन्नड बाहेक तमिल, तेलुगु र हिन्दीमा रिलिज हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा, बायर्न म्युनिख पराजित

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखलाई पन्छाउँदै भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

आज पूर्वी तथा मध्य पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशका अधिकांश भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

एमालेबाट पोखरा मेयरको लागि १२ को दाबेदारी

पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट १२ जनाले दाबेदारी प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

कांग्रेसले बोलायो निर्वाचन परिचालन समिति बैठक

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर १२२ रुपैयाँ १२ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले दक्षिण पूर्वी एसियाली र युरोपेली मुलुकहरूको भ्रमण गर्ने योजना बनाएका छन्। जापानमा बिदा मनाउने समयका रुपमा लिइने 'गोल्डेन विक' का अवसरमा ती क्षेत्रमा भ्रमण गर्ने योजना...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले जरिवाना तिराउने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ। लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

दक्षिण अफ्रिकामा भिषण बाढी, २० को मृत्यु

दक्षिण अफ्रिकामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। देशको क्वाजुलु—नाताल प्रान्तमा आएको अत्यधिक वर्षाका कारण बाढी आएपछि उनीहरूको मृत्यु भएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

पाकिस्तानका नयाँ प्रधानमन्त्री सरिफद्वारा मन्त्रिपरिषद् विस्तार

पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्। सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मंगलबार शपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

एमालेलाई स्वास्थ्य विभागका २१ बुँदे सुझाव

पार्टीका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेललाई स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराई र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक शर्मा गौतमले घोषणापत्रमा...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

सत्तारुढ गठबन्धनले टुंग्यायो तालमेलको मोडालिटी

सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी टुंग्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

लैनचौर दूतावासमा भोज खाए देउवा, प्रचण्ड र नेपालले

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वदेश फर्कनुअघि 'बिदाई भोज' कार्यक्रम आयोजना गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

९८.७ प्रतिशत मानिसहरु कोरोना संक्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७८ को परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८