आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा, बायर्न म्युनिख पराजित

भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा, बायर्न म्युनिख पराजित

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखलाई पन्छाउँदै भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- बायर्न म्युनिखलाई पन्छाउँदै भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।

National life

च्याम्पियन्स लिगको दोस्रो लेगमा स्पेनिस टोली भिल्लारियलले बुधबार बिहान बायर्न म्युनिखलाई उसैको मैदानमा १–१ गोलको बराबरीमा रोक्दै समग्रमा २-१ को नतिजासहित अन्तिम चारमा पुगेको हो।

पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो। दोस्रो लेगको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफको  ५१औं मिनेटमा रोबेर्ट लेवान्डोवेस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। यो गोलसँगै खेलमा फर्किएको बायर्न अन्तिम २ मिनेट रोक्न नसक्दा हार व्यहोर्न बाध्य भयो।

चुक्वेजेले खेल सकिन २ मिनेट बाँकी रहँदा भिल्लारियलका लागि गोल गर्दै अन्तिम चारको यात्रा निश्चित गरेका थिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 13, 2022| 07:04 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।