बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भरतपुर महानगरमा निर्वाचन अधिकृत हेरफेर

चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

भरतपुर महानगरको मेयर माओवादीले पाउने

भरतपुर महानगरपालिकाको मेयर फेरि नेकपा माओवादी केन्द्रले पाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

ओखलढुंगामा जिप दुर्घटना : दुई जनाको मृत्यु, सात घाइते

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा थप सात जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

घूस रकमसहित प्रधानाध्यापक पक्राउ

तीन लाख घुस रकमसहित रौतहटबाट एक प्रधानाध्यापक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ कावाखोलामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

सुनको मूल्य बढेर तोलाको एक लाख १५ सय पुग्यो

सुनको मूल्य फेरि बढेको छ। मंगलबार तोलामा आठ सय रुपैयाँले बढेको सुनको बुधबार पुन: ६ सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

निर्वाचन आयोगलाई निर्देशिका सच्याउन आरजु देउवाको आग्रह

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

अर्थमन्त्रीको बोली उनकै तथ्यांकले काटेपछि...

अर्बपति उद्योगी विनोद चौधरीले आफ्नो पदमा आँखा लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट बाक्लो बनाउन थालेपछि झस्किएका अर्थमन्त्री शर्माले आफू जोगिन अहिलेको कदम चालेको बताइन्छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

कुलमानले भने- सहमति नहुँदा नहुँदै माओवादीले मेरो तस्बिर प्रयोग गर्‍यो

सत्तारूढ दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्बिर आफ्नो निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्रे गरिँदै

पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो। सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

भिरबाट ढुङ्गा खस्दा जिप चालकको मृत्यु

छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से१ज ६७६ नम्बरको जिपमाथि भिरबाट ढुङ्गा खस्दा जिप ४०० मिटर तल सेती नदीमा खसेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच-सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

पाकिस्तानका नयाँ प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीहरु नियुक्त

सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मंगलबार शपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

बझाङमा जीप दुर्घटना, चालकको मृत्यु

बझाङको छबिस पाथिभेरा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

भारतमा आगलागीमा परी नेपाली किशोरको मृत्यु

भारतमा आगलागीमा परी एक नेपाली किशोरको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

कर्णालीमा गठबन्धन बैठक बस्दै

कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन संयन्त्रको बैठक बस्ने भएको छ। बुधबार दिउँसो नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय वीरेन्द्रनगरमा बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

कमल थापाकी छोरीले पनि त्यागिन् राप्रपा

राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले पनि राप्रपा परित्याग गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

झापाका १३ विद्यालयमा संरचना निर्माण

समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा एक करोड ९० लाख बराबरको संरचना निर्माण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

मन्त्री अथक र राजदूत गोवीबीच भेटवार्ता

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

मन्त्रिपरिषदको बैठक बस्दै

आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। बैठक बुधबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८