आइतबार, असार ७, २०८३

बझाङमा जीप दुर्घटना, चालकको मृत्यु

बझाङको छबिस पाथिभेरा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

धनगढी- बझाङको छबिस पाथिभेरा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

National life

बुधबार बिहान  छबिस पाथिभेरा गाउँपालिका ३ बाहुन डाँडाबाट भाँडेबगर जाने क्रममा छबिस पाथिभेरा गाउँपालिका १ मोरिबगर नजिकै से१ज ६७३ नम्बरको जीप दुर्घटना हुँदा सोहि ठाउँका ५० वर्षीय जय बहादुर शार्कीको मृत्यु भएको हो।

माथी भिरबाट ढुंगा खसेर जीपमा ठोक्किँदा जीप सडकभन्दा झण्डै १ सय ५० मिटर तल सेती नदीमा खसेको थियो। घरबाट भाँडेबगर जाने क्रममा मोरिबगर नजिकै जीप दुर्घटना भई जय बहादुर शार्कीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञान बहादुर बिष्टले जानकारी दिए।

जीप सेती नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल उद्धारका लागि घटनास्थल प्रस्थान भएको छ।

प्रकाशित: Apr 13, 2022| 09:25 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।