नेपालले थप दुई देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ। बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग...
दुवै पार्टीबीच भएको ५ बुँदे सहमतिमा देशभर तालमेल सम्भव भएका सबै पालिकामा तालमेल गर्ने सहमति भएको उल्लेख छ। यस्तै राप्रपाले पनि सूर्य चिन्ह लिएरै तालमेल गर्ने सहमतिपत्रमा उल्लेख छ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक जवानको शव स्वदेश ल्याइएको छ।
नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रूख चढ्ने गर्दथे। यसरी धुरी र रूख चढ्नु उनीहरुको बाध्यता थियो। अब भने उपभोक्ताले मोबाइलमा कुरा गर्न धुरी र रुख...
आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ। उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो।
कैलालीको गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी नगर कमिटीको पूर्ण बैठकले स्थानीय निर्वाचनमा गौरीगंगामा गठबन्धन नगर्ने निर्णय गरेको हो।