रुपन्देहीको तिलोत्तमामा रहस्यमय रुपमा मृत्यु भएकी अमृता टण्डन खत्रीका माइती पक्षले घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट गराउन माग गरेका छन्।
भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसविरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
‘एमालेले जितको ठाउँमा पहिलो हक हाम्रो लाग्छ। पहिलो प्राथमिकता हाम्रो हो। त्यहाँ जित्नु छ भने हाम्रो उम्मेदवारले जित्न सक्छ। किन, एमालेका प्रभाव भएका मान्छेहरु हाम्रो नजिक हुन सक्दछन्। यो कुरालाई...
‘स्थानीय निर्वाचनका सन्दर्भमा बैठक बोलाइएको थियो, सहभागीहरुले आ–आफ्ना मत राख्नुभयो’ नगर समिति सचिव सुसन बैद्यले नेपाल समयसँग भने, ‘वक्ताहरुले धेरैले कांग्रेसको संगठनको चिन्ता गरेको देखियो।’
अघिल्लो २०७४ सालको निर्वाचनमा गोदावरीको मेयरमा एमाले विजयी भएको थियो। मेयरमा एमालेका हरिसिंह साउद ९ हजार ८ सय ७० मत प्राप्त गर्दै विजयी भएका थिए। उनले कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टलाई...
पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए।
चितुवाको छालासहित प्रहरीले काठमाडौंबाट चार जना पक्राउ गरेको छ। प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ। प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो।