बुधबार, कात्तिक ११, २०८३

भ्रष्टाचारबारेका कार्टुन प्रदर्शनीमा

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भ्रष्टाचारविरुद्धका कार्टुनको प्रदर्शनी सुरु भएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भ्रष्टाचारविरुद्धका कार्टुनको प्रदर्शनी सुरु भएको छ। विभिन्न चित्रकारहरूले बनाएका कार्टुन आइतबारदेखि प्रदर्शनीमा राखिएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले कार्टुन प्रदर्शनीको शुभारम्भ गरेका छन्। प्रदर्शनी ६ वैशाखसम्म चल्नेछ।

आयोजक कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजका अनुसार क्लबको आयोजना तथा सिएमआरको सहयोगमा करिब तीन दर्जन कार्टुनिस्टले तयार पारेका भ्रष्टाचारविरोधी काटुर्न देशका सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको छ।

प्रकाशित: Apr 17, 2022| 14:35 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।