बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने सत्ता गठबन्धनको निर्णय

सातै स्थानका सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जनाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

डब्लुएचओ महानिर्देशक डा टेड्रोस काठमाडौंमा

नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटघाट गर्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

काठमाडौंको मेयरमा सिर्जना सिंह र सुसन वैद्यसहित ५ जना सिफारिस

सिंह र वैद्यसहित निलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ र प्रगतिमान रञ्जितको पनि नाम सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ संक्रमित

यसैसँगै कोरोनाका कुल संक्रमितको संख्या एक करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले विहीबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

फेरिँदैछन् हिमाल, बढ्दैछ जोखिम

भूगोलअनुसार मौसम परिवर्तनको असर कम-बढी हुने पनि गर्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

एसईई परीक्षाको सबै तयारी पूरा

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

बुद्धशान्तिमा हात्तीसँगै चितुवा आतंक हुँदा स्थानीय त्रसित

दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

१० वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीति बन्दै

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमा हुने लगानी र खर्चको विषयमा १० वर्षे स्वास्थ्य वित्त रणनीति बनाउने काम पहिलोपटक गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

तोलामा ३०० ले बढ्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३०० रुपैयाँले बढ्दै एक लाख ९०० रुपैयाँ कामय भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

अक्सिजन प्लान्टमा विस्फोट [तस्बिरहरू]

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ। ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट हुँदा एक जनाको ज्यान गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट : एकको मृत्यु, ६ घाइते

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

सल्यानमा ट्याक्टर दुर्घटना, दुई जना घाइते

राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ आगरखोलामा बुधबार राति ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

निर्वाचन हुन्छ कि हुन्न भन्ने दोधारमा नरहनुस् : अध्यक्ष प्रचण्ड

कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, 'हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुंगो लागिसकेको छ।'
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

स्वदेश फर्किएर बंगुरपालनबाट मनग्य आम्दानी

कोरोना संक्रमणका कारण २ वर्षअघि भारतबाट उनी घर फर्किए। घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौंधौं पर्‍यो। अनि घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरूपमा बंगुुरपालन सुरू गरे।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

आईपीएल : पञ्जाबविरुद्ध दिल्लीको सानदार जित

बुधबार राति बारबोर्नमा सम्पन्न भएको खेलमा दिल्ली क्यापिटलले पञ्जाबविरुद्ध सहज जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

सुदूरपश्चिमका स्थानीय तहमा निर्वाचनको तयारी तीव्र

प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरूपमा सञ्चालन

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीवारदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

ऋण सम्झौतापछि खानेपानी योजना निर्माण अगाडि बढ्यो

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच सम्झौता भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

कर्णालीमा ६६ प्रतिशतलाई लगाइयो कोरोनाविरुद्धको खोप

कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसंख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

नेपाली सेनाको भ्यान दुर्घटना, ६ जना घाइते

अछामको साँफेबगर नगरपालिका-८ चण्डिकाको जमालगाउँमा नेपाली सेनाको भ्यान दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९