सोमबार, असोज १२, २०८३

तोलामा ३०० ले बढ्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३०० रुपैयाँले बढ्दै एक लाख ९०० रुपैयाँ कामय भएको हो।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- विहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३०० रुपैयाँले बढ्दै एक लाख ९०० रुपैयाँ कामय भएको हो। 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले बढेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तर, यता चाँदीको मूल्य भने आज घटेको छ। अघिल्लो दिन प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले घट्दै एक हजार ३८० रुपैयाँ कायम भएको हो।


प्रकाशित: Apr 21, 2022| 12:10 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्