बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


४४ अर्ब डलरमा ट्विटर किनेपछि के भन्छन् एलन मस्क?

मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन्। केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

चेन्नईमाथि पन्जाबको जित

मुम्बईमा भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले पराजित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

तर क्यामेराले पत्याएन

उडान हुने बेलामा पहिलो फोटो खिच्नुपर्ने भयो। तर क्यामेराले फोटो खिच्नै मान्दैन त। सबै जना अघि उभिएर पोज दिइरहेका छन् तर मैले चलाएको क्यामेराले मरिगए फोटो खिच्दैन। 'सुटर बटम' जति...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

उम्मेदवारी दिएका विरुद्ध आज उजुरी दिन सकिने

आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

भरतपुर महानगरको प्रमुखमा ३० जनाको मनोनयन

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्। उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुरमा सोमबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

आजबाट आयोगले मतपत्र ढुवानी गर्ने

निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

राजकुमार ह्यारी र मेघनको उपाधि खोस्नुपर्छ : ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

हत्या अभियोग लागेका तीन जना पक्राउ

कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

गुमेको कप्तानी र श्रीमती वियोगमा सुसाइड गर्न लागेका थिए दिनेश कार्तिकले

सन् २००७ देखि २०११ को बीचमा महेन्द्र सिंह धोनीपछि भारतीय टिममा दिनशे कार्तिकलाई विकेटकिपर ब्याट्सम्यानका रुपमा चिनिने गरेको थियो। कार्तिक धोनीको विकल्पका रुपमा उदाएका खेलाडी थिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

स्थानीय तह निर्वाचनमा एक लाख १८ हजारको उम्मेदवारी दर्ता

स्थानीय तहको निर्वाचनका लागि देशभर सवालाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

विराटनगरको मेयरमा उम्मेदवारी दिएका कोइरालाले भने- विराटनगरवासी सन्तुष्ट भएको हेर्न चाहन्छु

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै उनले शिथिल भएको विराटनगरको विकासलाई गति दिने बताए। उनले विराटनगरवासीलाई केहीको पनि अभाव हुन नदिने प्रतिबद्धता जनाए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

मकवानपुरमा ६९१ जनाद्वारा उम्मेदवारी दर्ता

जिल्लाको १० स्थानीय तह निर्वाचन कार्यालयमा नगरप्रमुखमा १४, नगरउपप्रमुखमा सात, अध्यक्षमा ३० र उपाध्यक्षमा १६ जनाले उम्मेदवारी दर्ता गराएको मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ४१ पैसा र बिक्री दर १२३ रुपैयाँ ०१ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

युक्रेनी राष्ट्रपति र शीर्ष अमेरिकी अधिकारीबीच कीभको सहयोगको बारे छलफल

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका लागि वाशिङटनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता गरेका राष्ट्रपतिको प्रेस सेवाले सोमबार जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

राष्ट्रपति सीद्वारा चीनका विश्वविद्यालयहरूको विकास गर्न नयाँ बाटो खोज्‍न आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले सोमबार चिनियाँ विशेषता भएका विश्वस्तरीय विश्वविद्यालयहरू निर्माण गर्न नयाँ बाटो अघि बढाउन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

मतदानको १८ दिन बाँकी, ८० प्रतिशत मतपत्र छापिए

हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ। बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

शारीरिक सम्पर्कका दौरान महिलाले गर्नु हुन्न यस्ता गल्ती

यौनका विषयमा मानिसहरूको धारणा साँघुरो हुन्छ। तर, यो मानिसलाई चाहिने बेसिक शारीरिक आवश्यकता भएकाले यसमा जसरी समाजमा संकुचित पारिएको छ त्यो आवश्यक छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

चितवनका पालिकामा यी उम्मेदवारबीच हुँदैछ प्रतिस्पर्धा

चितवनका पालिकामा पनि अन्यत्र जस्तै एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिपस्पर्धा हुने भएको छ। सोमबार मनोनयन सकिँदासम्मका उम्मेदवारको अवस्था हेर्दा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९