बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बाँकेमा ७७ को उम्मेदवारी फिर्ता

राजनीतिक दलतर्फ गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) लगायतका दल र स्वतन्त्रबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य लगायतको पदमा...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

आलमको मुद्दा ‘हेर्दाहेर्दै’

सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज सुनुवाइ हुँदाहँुदै समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

जनकपुरमा कांग्रेसका बागी कायमै, मिथिलामा एमालेका फिर्ता

साहलाई फकाउन दुई दिनअघि कांग्रेस नेता विमलेन्द्र निधि जनकपुर पुगेका थिए। तर उनको प्रयास सफल हुन सकेन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

हेटौँडामा बर्डफ्लु पुष्टि भएपछि तीन हजारभन्दा बढी कुखुरा नष्ट

बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि तीन हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

देउवाले फिर्ता लिए लालबन्दी मेयरको उम्मदेवारी, स्थानीय नेताकार्यकर्ताको नाराबाजी

निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएर देउवाले मेयर उम्मेदवार वासुदेव अधिकारीको उम्मेदवारी फिर्ता लिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

तिलोत्तमामा गठबन्धनको घोषणापत्र : सम्पत्ति करमा ५० प्रतिशत छुट, प्रशासनिक भवनमा अस्पताल

शुक्रबार गठबन्धले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाउने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तीर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

४ हजारले फिर्ता लिए उम्मेदवारी

स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गराएका करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

युएई पठाइदिन्छु भनेर ९ लाख ठग्ने दुई पक्राउ

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका हरिबहादुर तामाङ रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

मतपत्र च्यात्न र चपाउन नमिल्ने! बागी फिर्ता गराउन कांग्रेस विफल [२०७९-१-१६]

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

निर्वाचन आचारसंहिता संविधानको प्रावधान विपरीत छ : विश्वप्रकाश शर्मा

महामन्त्री शर्माले निर्वाचनमा फजुल खर्च नगर्न र स्वस्थ प्रतिस्पर्धामा भाग लिन पनि पार्टीका स्थानीय तहका उम्मेदवारहरुलाई सचेत गराएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियार छन्। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

तनहुँमा ९५ जनाले फिर्ता लिए उम्मेदवारी

तनहुँमा ९५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दिएका उनीहरुले मनोनयन फिर्ताको अन्तिम दिन आफ्नो मनोनयन फिर्ता गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्नुस् : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसपालि 'मतपत्र च्यात्छु र चपाउँछु' भन्ने सोच नराख्न दलका नेता तथा कार्यकर्ताहरूलई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

गठबन्धनका जसपा र राजमोद्वारा बुटवल उपमहानरका मेयर र उपमेयरको उम्मेद्वारी फिर्ता

बुटवल उपमहानगरमा सत्तारुढ जनता समाजवादी पार्टीले मेयर र उपमेयरमा दिएको उम्मेद्वारी फिर्ता लिएको छ। यसअघि गठबन्धनमा सहमति नहुँदा मेयर र उपमेयर सहितका पदहरुमा उम्मेद्वारी दिएको समाजवादीले केन्द्रमा भएको सहमतिको पालना...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

भविष्यमासमेत कांग्रेस हुन अयोग्‍य ठहरिने गरी ५ नेता निष्काशित

नेपाली कांग्रेस दोलखाले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा अन्य पार्टीलाई सहयोग हुने गतिविधि गरेको भन्दै ५ नेतालाई भविष्यमा समेत पार्टीका लागि अयोग्य ठहरिने गरी निष्काशन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

तुलसीपुर उपमहानगर : एमालेको आँगनमा कांग्रेसको नाच

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गिरी ०७४ सालको निर्वाचनमा पनि उपमहानगर प्रमुखको उम्मेदवार थिए। त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डेले करिब ४ हजार मतान्तरले उनलाई पराजित गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

'बागी' फिर्ता गराउने कांग्रेसको प्रयास विफल

भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन्। शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

भरतपुरका बागी उम्मेदवार पौडेल कांग्रेसबाट स्वत: निष्काशित

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्‍नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

गभर्नरमाथि छानबिन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतमा शुक्रबार दुबै पक्षको बहस सकिएपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आधार कारण बिना गभर्नर अधिकारीमाथि सरकारले गरेको छानबिनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

पोखरामा कांग्रेसका बागीले फिर्ता लिए उम्मेदवारी

पोखरा महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ऋषि सापकोटा र नन्दु तिवारीले उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९