बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भारतमा बढ्दै कोरोना, २४ घण्टामा ३ हजार ३२४ जना संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितहरुको संख्या उकालो लागेको छ। पछिल्लो २४ घण्टाको समयावधीमा तीन हजार ३२४ व्यक्ति कोरोनाका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो। त्यसक्रममा युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको युक्रेनका राष्ट्रपतिले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

मारिउपोलस्थित स्टिल उद्योगबाट ५० जनाको उद्धार गरेको रुसको दाबी

युक्रेनको मारिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झण्डै ५० जनालाई बाहिर निकालिएको छ। रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको आइतबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

आईएसले लियो यात्रुबसमा बम विष्फोट गराएको जिम्मवारी

इस्लामिक स्टेट्स (आईएस) समूहले आइतबार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

सप्तरीमा २३ दलका उम्मेदवार चुनावमा भिड्दै

सप्तरीमा उम्मेदवारी दर्ता गरेका २३ दलका उम्मेदवार प्रतिबद्धतापत्र र निर्वाचन चिह्नसहित घरदैलोमा पुग्नुका साथै कोणसभामा व्यस्त हुन थालेका छन्। सप्तरीमा सूचीकृत ३४ राजनीतिक दलमध्ये ११ दलको उम्मेदवारी नपरेको निर्वाचन कार्यालय...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

बागलुङमा भिरबाट लडेर मृत्यु

जिल्लाको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

असिनापानीले स्याउ खेतीमा क्षति

सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

ललितपुरमा महिला मतदाता बढी

ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन्। जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

सामाजिक सञ्‍जालबाट भ्रम फैलाउनेविरुद्ध ‘एक्सनमा’ उत्रियो निर्वाचन आयोग

स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्ष्य गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, चरित्र हत्या हुने प्रकारका सामग्री प्रवाह हुन थालेपछि निर्वाचन आयोगले त्यस्ता कार्य नगर्न कडा चेतावनी दिएको...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

अघिल्लो निर्वाचनमा कांग्रेस कमजोर हुँदा विकास प्रभावित भयो : प्रवक्ता डा महत

पाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०७४ सालको निर्वाचनमा कांग्रेस कमजोर हुँदा स्थानीय तहको विकास प्रभावित भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

नेपाली कांग्रेस (बीपी)को देशभर १५४ उम्मेदवार

कांग्रेस (बीपी)ले आइतबार केन्द्रीय कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो। उक्त पार्टी २०७४ सालमा स्थापना...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

वरीयता मिच्दै आईजीपी नियुक्ति, गठबन्धनबाहेकसँग तालमेल गर्नेलाई कारबाही [२०७९-१-१८]

गृहमन्त्री बालकृष्ण खाणले एआईजी विश्वराज पोखरेललाई आईजीपी बनाउन सिफारिस गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई आईजीपीमा नियुक्त गर्नुपर्ने अडान राखेका थिए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

महानगरको वडा सदस्यमा उम्मेदवारी दिएपनि मतपत्रमा सात वटै चिह्न हुन्छन् : निर्वाचन आयोग

महानगरको कुनै एक वडा सदस्यमा दलले उम्मेदवारी दिएपनि सात वटैमा चुनाव चिह्न रहने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

संघीयता स्वीकार्दै उपप्रधानमन्त्री भएका केसीले भने - संघीयता र एमसीसी खारेज हुनुपर्छ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र एमसीसी खारेज गर्नुको विकल्प नरहेको बताएका छन्। नेपालको संविधान २०७२ जारी भएपछि मुलुकमा संघीयता लागु भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

कांग्रेसको जनसम्पर्क उपसमितिमा सदस्य थप

कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा गठन गरिएको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा आज १७ सदस्य...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

बढ्दो अमेरिकी भ्रमणको सन्देश

विश्‍वमै बेलायतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको अमेरिका दोस्रो मुलुक हो। अमेरिकासँगको कूटनीतिक सम्बन्ध स्थापना भएपछि विश्व समुदायमा नेपालको सम्बन्ध विस्तारको ढोका खुलेको देखिन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

बालेन शाहमाथि केशव स्थापितले लगाए यस्ता आरोप

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका लागि उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि विभिन्न आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

२४ घण्टामा २० जनामा कोरोना संक्रमण

दुई हजार ५०८ जनाले पिसिआर र ७१४ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

राष्ट्रिय भलिबलमा गण्डकीसँग ढोरपाटन पराजित

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय भलिबल एसोसियसनको आयोजनामा आइतबारदेखि सुरु भएको छैटौं राष्ट्रिय महिला र पुरुष क्लब लिग भलिबलको पहिलो खेलमा गण्डकी प्रदेशले ढोरपाटनलाई (२५-१६, २३-२५, २५-१९, २६-२४) गर्दै ३-१...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

भरुवा बन्धुकसहित चार जना पक्राउ

रुपन्देहीको देवदह नगरपालिका वडा न. ६ भलुही स्थित उजेरी पाल्पाली सामुदायिक बनभित्र भरुवा बन्दुक सहित हिडेकाको सूचनाका आधारमा चार जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९