बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आईजीपी सिंह र अर्यालले लगाए दर्ज्यानी चिन्ह

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

सबैभन्दा बढी एकीकृत समाजवादीका उम्मेदवारद्वारा मनोनयन फिर्ता

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

देशभर ८ हजार ३३ जनाले लिए मनोनयन फिर्ता

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू मनोनयन फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

चुनावमा कसले कति खर्च गर्न पाउँछन्?

आयोगका अनुसार स्थानीय तहका उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ र कम्तीमा २५ हजार रुपैयाँसम्मको खर्चको सीमारेखा निर्धारण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

मत माग्न घरदैलोमा उम्मेदवार

आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

म्याग्दीका गाउँमा बढ्यो चुनावी चहलपहल

आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मङ्गोल अर्गनाइजेशनलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

पालुङटारमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको सामूहिक राजीनामा

सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

प्रदेश १ लोकसेवा आयोगद्वारा विज्ञापन आह्वान

प्रदेश नम्बर १ लोकसेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका पदमा दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको कानेपोखरीमा ट्रकको ठक्करबाट आइतबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

सिद्धार्थ राजमार्ग छेउमा पर्ने तिनाउ खोलामा डुबेर आइतबार भारतीय नागरिकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

बबरमहलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौंस्थित बबरमहलमा भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

बझाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार

बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीमा एक जनाविरुद्ध उजुरी परेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

स्रोत नखुलेको चार लाख रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

बझाङका दुई जना कैलालीको तुल्सीपुर सामुदायिक वनमा मृत फेला

कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृत फेला परेका छन्। आइतबार सामुदायिक वनमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

कति जिल्लामा पुग्यो मतपत्र?

स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम?

काठमाडौं उपत्यकामा सोमबार बिहानै देखि वर्षा भइरहेको छ। हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

विराटनगरका निजी स्कुललाई पछि पार्दैछ पोखरिया

विद्यालयले चालू शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म ३६५ जनाको कोटा निर्धारण गरेकोमा आवेदन दिने विद्यार्थी चार गुणा बढी आएपछि विद्यालय प्रवेश परीक्षा लिएर छनोट गर्न प्रवेश परीक्षा...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

सिलौटाझैं पिसिएका राम सोहन

‘जति काम गरे पनि महिनाको पन्ध्रदेखि बीस हजार कमाउने हो’ सोहन भन्छन्, ‘खोलाको बगरबाट ढुङ्गा ल्याउन सरकारले रोक लगाएको छ। भारतबाट आएको ढुंगा किन्दा नाफा राख्नै गाह्रो हुन्छ।’
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९