बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मकवानपुरमा दुई चिनियाँ नागरिकको मृत्यु, चार घाइते

मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

'खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ' बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

दाङमा मतपत्र आइपुग्यो

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ। दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

चितवनमा गोहीका ५१९ अण्डा संकलन

निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुँड र नारायणीका ६ गुँडबाट अण्डा संकलन गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

इटहरी मेयरको प्रतिस्पर्धाबाट जसपा फिर्ता, गठबन्धन उम्मेदवार पौडेललाई समर्थन

इटहरीमा गठबन्धनबाट मेयरका कांग्रेसका हेमरकर्ण पौडेल उम्मेदवार छन्। उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्ट उम्मेदवार छन्। जसपाले यी दुवैलाई समर्थन गर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

दार्चुलामा अनुमतिबिनै यार्सागुम्बा संकलन

हरेकवर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

झापा फुटबल क्लब सी डिभिजनको शीर्षस्थानमा

सहिद स्मारक सी डिभिजन लिगका लगातार चार खेलमा जित निकाल्दै झापा फुटबल क्लब तालिकाको शीर्षस्थानमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा झापाले जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गरेको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा

यू १९ महिला विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा भएको छ। नेपालको यू १९ महिला टिमको घोषणा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिटमा के छ? [पूर्णपाठ]

'आफैले एआईजीको फूली लगाइदिएको व्यक्तिलाई आईजीपी मानेर सेल्युट गर्न नसक्ने दाबी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। यद्यपि विश्व र धीरजले सँगै सेवा सुरु गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

गुरुङद्वारा उपमेयरको गाडी एम्बुलेन्स बनाउने घोषणा

गठबन्धनका तर्फबाट बुटवल उपमहानगरको उपमेयरका उम्मेद्वार चिनबहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असायका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

जनप्रतिनिधि मान्दैनन् आचारसंहिता, निर्वाचन आयोग भन्छ - समाचार हेरेर कारबाही गर्ने फुर्सद छैन

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) मा लेखिएको छ-‘स्थानीय तहका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्‍न हुन नहुने।’
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

राहुल गान्धी काठमाडौंमा

गान्धी पूर्वराजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं बताइएको छ। सुम्निमाको विवाह बिहीबार हुने कार्यक्रम छ। नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन्। शुक्रबार उनी स्वदेश...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

२१ गतेभित्र उम्मेदवारी निष्क्रिय बनाए बागीमाथिको कारबाही पुनर्विचार हुन्छ : कांग्रेस

'उम्मेदवारी निश्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

झापा फुटबल क्लब सी डिभिजनको शीर्षस्थानमा

सहिद स्मारक सी डिभिजन लिगका लगातार चार खेलमा जित निकाल्दै झापा फुटबल क्लब तालिकाको शीर्षस्थानमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा झापाले जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गरेको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

भलिबल क्लब लिगमा हेल्प नेपाल र आर्मीको जित

सात टिम सहभागी भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले ढोरपाटन स्पोट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो। टिप टम हेल्प नेपाल र ढोरपाटन स्पोट्स क्लबको खेलमा हेल्प नेपालले २५–२१, २७–२५...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

उद्योग परिसंघको महानिर्देशकमा जोशी नियुक्त

नेपाल उद्योग परिसंघ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

एसियाली खेलकुदमा महिला कबड्डीले पहिलो पटक सहभागिता जनाउने

एसियाली खेलकुदको १९ औं संस्करणमा महिला कबड्डीले पहिलो पटक सहभागिता जनाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

सोह्रौं धर्मश्री शारीरिक सुगठन वैशाख २३ गतेबाट, विजेतालाई १० लाख पुरस्कार

नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्री शारीरिक सुगठन यही वैशाख २३ गर २४ गते काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

बिजुली चम्किँदा यसकारण प्रयोग गर्नु हुँदैन विद्युतीय सामग्री

बिजुली चम्किएको बेला विद्युतीय सामग्री प्रयोग गर्नु हुँदैन भन्ने आम मान्यता रहिआएको छ। यस्तो बेला बत्ती जाने–आउने पनि भएकाले विद्युतीय सामग्री बिग्रिने डर पनि हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

काठमाडौं महानगरको चुनावी कमाण्डर ईश्वर पोखरेल

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको चुनावी प्रचारप्रसारलाई तीव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’ को संयोजकको जिम्मेवारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९