ओपोको पहिलो प्रिमियम स्मार्टफोन एफ १९ को मूल्य घटेर आएको छ। कम्पनीले सुरुमा ४० हजारमा बिक्रि गर्दै आएको यो स्मार्टफोनको मूल्य घटाएर ३६ हजारमा झारेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन्।
समितिले मंगलबार साँझ ५ बजे पोखराका विभिन्न वडामा निर्वाचन प्रचार प्रसार कार्यको अनुगमन गर्दा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ।