शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • लिखु गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवारविरूद्ध पक्राउ पुर्जी जारी

लिखु गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवारविरूद्ध पक्राउ पुर्जी जारी

ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका मिलनकुमार विष्टविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका मिलनकुमार विष्टविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीविरूद्ध भक्तपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको हो।

विष्टविरूद्ध नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अशोक कार्कीले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका थिए। विष्टविरूद्ध ०७७ सालमा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको थियो। त्यसयता उनी फरार थिए।

प्रकाशित: May 04, 2022| 10:34 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...