मंगलबार, असार ९, २०८३

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारको सूची (सूचीसहित)

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदका उम्मेदवार दिएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९
National life
Shivam cement

काठमाडौं- निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदका उम्मेदवार दिएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। 

आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। यसअघि विविध कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो।

प्रकाशित: May 04, 2022| 10:54 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...