‘राम–सीता’को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँचदलीय गठबन्धन कमजोर हुँदैन,' नेपाली सेनाको हेलिकोप्टर लिएर जनकपुर पुगेका प्रधानमन्त्री देउवाले भने, 'गठबन्धनलाई अब पराजित हुने छुट छैन। देशभरि गठबन्धनको पक्षमा माहोल छ। असन्तुष्टि...
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९