शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


उपचुनावमा इतिहास रचेको कांग्रेस धरानमा के गर्दैछ?

उपनिर्वाचनमा फरक नतिजा प्राप्त गरेको करिब तीन वर्षपछि धरानमा चुनावी सरगर्मी बढेको छ। चुनावी रौनक जति बढ्दो छ, त्यसैगरी आम मानिसको मनमा उब्जिएको एउटा प्रश्न पनि पेचिलो बनिरहेको छ। त्यो...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

मतदानको दिन सार्वजनिक बिदा

सरकारले वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ। सो दिन स्थानीय तह निर्वाचन हुने भएकाले बिदा दिइएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

चुनाव नजिकिएसँगै बढ्न थाल्यो निक्षेप

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा वाणिज्य बैंकहरुमा निक्षेप आउन थालेको छ। वैशाख लागेयता निरन्तर घटिरहेको निक्षेप चौथो सातामा आएर ६ अर्ब रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

श्रीलंकाका प्रधानमन्त्रीद्वारा राजीनामा

देशव्यापी रुपमा उनको विरोधमा प्रदर्शन भइरहँदा सोमबार राजीनामा आएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

कोभिड अपडेट- ८ जनामा संक्रमण पुष्टि

तीन हजार दुई‍ जनामा गरिएको परीक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

न्यायाधीशको कार्यशैलीको अडिट राज्यले गर्नुपर्छ : कानुनमन्त्री शर्मा

राज्यले गरेको अडिटको आधारमा न्यायाधीशको भविष्य निर्धारण हुनुपर्ने उनले बताए। उनले न्यायपालिकाको सुधार गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए। मन्त्री शर्माले भ्रष्टाचाररहित न्यायपालिका बनाउन सरकारको तर्फबाट भूमिका निभाउन आफू तयार...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

नेप्से सूचकसँगै बढ्यो कारोबार

सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता सेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

'नो भोट' भनिरहेका ४३ घरको कथा

वडा नम्बर ६ मा रहेको वसन्तपुर, वितलव र तीनघरेका वैकल्पिक घर भएकाहरुमा पनि राजनीतिक आधारमा छुट्याइयो। कतिपयले काठमाडौंमा घर हुँदाहुँदै पनि सरकारबाट राहत लिए तर ती ४३ घरले भने राहत...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

बैतडीमा गाउँपालिकाको अध्यक्षका उम्मेदवार राना प्रहरीको नियन्त्रणमा

प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

बागीलाई छाड्दैनौँ : देउवा

'बागी उम्मेदवारहरूलाई कुनै हालतमा छाडिने छैन। बागीलाई पार्टीले कारबाही गर्छ, गर्छ', कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई मत माग्ने सभामा देउवाले भने, 'बागीलाई कुनै ठाउँ छैन।'
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

१० स्थानीय तह रहेको जिल्लामा एक हजार ३० निजामती कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

गठबन्धनले मतपत्र च्यात्न, चपाउन, थुत्न र निल्न सक्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले पुनः मतपत्र च्यात्न सक्ने आशंका गरेका छन्। निर्वाचनमा मतपत्र च्यात्ने, थुत्ने काम गठबन्धनका लागि नौलो नभएकाले उनले मतपत्रको सुरक्षामा गर्न पनि कार्यकर्तालाई...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

इच्छाराज तामाङले ऋण नतिरेपछि सीटीसी मल लिलामीमा बिक्री गर्दै सञ्चय कोष

व्यवसायी तामाङसहितका व्यक्तिको सेयर स्वामित्व रहेको सिभिल इस्टेट्स प्रालिले कोषको ठूलो रकम नतिरेपछि सीटीसी मल लिलामीका लागि सूचना निकालिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

रगत परीक्षण गर्ने दुई मेसिन वीर अस्पताललाई हस्तान्तरण

अस्ट्रेलियाबाट अमेजिन प्यारेन्स संस्था उपलब्ध गराएको ती मेसिन गरिब र असहायहरुले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

उपचारका लागि सहयोग खोज्दै कवि–पत्रकार राजेन्द्र तारकिणी

हाँडे रोगका कारण श्रवण शक्ति गुमाएका कवि राजेन्द्र गुमेको श्रवण क्षमता र आवाज फर्काउन लागिपरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन

मकवानपुरमा १० स्थानीय तहको निर्वाचनका लागि १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र रहेकाले त्यसको सुरक्षाका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

जिम्बावेलाई जित्न नेपाललाई ३३ ओभरमा २१४ रन चाहिने

नेपाल जिम्बावेबीच चलिरहेको एक दिवसीय सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले २१४ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यस वर्ष पनि खानेपानीको समस्या सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

मतदान गर्न घर फर्कँदै मनाङका मतदाता

यहाँका अधिकांश मतदाता जिल्ला बाहिर बसोबास गर्ने भएकाले मतदानका लागि उनीहरु गाउँ फर्कन लागेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

म्यानचेस्टर सिटी जाँदै हालान्ड

मिडिया रिपोर्ट अनुसार हालान्डले सिटीसँग पाँच वर्षको सम्झौता गर्नेछन्। हालान्ड २०२० मा आरबी साल्जबर्गबाट डर्टमन्ड आएका थिए। डर्टमन्डसँग हालाण्डको सम्झौता यही समरमा सकिँदैछ। सिटीले हालान्डलाई यही साता सार्वजनिक गर्ने तयारी...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९