बुधबार, चैत ४, २०८२

कोभिड अपडेट- ८ जनामा संक्रमण पुष्टि

तीन हजार दुई‍ जनामा गरिएको परीक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप आठ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

National life

तीन हजार दुई‍ जनामा गरिएको परीक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल एक सय ९० जना संक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ हजार तीन सय ५९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: May 09, 2022| 17:07 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्